Monday, September 20

१ वर्षीया बालिकाको टाउकोमा कुकर अड्किएपछि

March 26, 2021 184

बच्चाहरुको हामिले धेरै नै ख्याल गर्नुपर्छ । बच्चाहरु चनचले हुने हुनाले कुनै पनि बेला नसोचेको घटना हुन सक्छ । धेरै बच्चाहरुले अरुको सिको गर्दै नसक्ने काम पनि गर्न खोज्छन् ।

जसले गर्दा नसोचेको दुर्घटना निम्तिन सक्छ । यस्तै भारतमा एक अनौठो घटना घटेको छ । सुन्दा अचम्म लग्ला, भारतको गुजरातस्थित भावनगर जिल्लामा एक बच्चीको शिर प्रेसर कुकरमा फसेपनि धेरै नै समस्या भएको छ ।

अचानक एक वर्षकी बच्चीको टाउको कुकरमा फसेपछि अस्पताल लगियो । अस्पतालमा बच्चीलाई अक्सिजन दिएर कुकर निकाल्न प्रयास गरियो । तर निकाल्न सकिएन ।

अस्पतालमा प्रियान्शी नामकी ती बच्चीको त्यो अवस्था देखेर सबै चकित र दुखीत पनि भए । भारतिय मिडियाका अनुसार बच्चीको टाउकोबाट कुकर निकाल्न कुकर नै काट्नु परेको बताइएको छ । खासमा खेल्ने क्रममा ती बच्चिको टाउकोमा कुकर अड्किएको थियो ।

यो पनि पढ्नुहोस् , मेरो भनाइमा सहमत हुनेले सेयर गर्नुस। म पनि महिला हु तर श्रीमानलाई बिगार्ने महिलानै हुन्। हामी महिलाहरु ले नै पुरुषलाई भ्र’ष्टाचारी जड्याहा। पर स्त्री गमन ‘बाहिर मन तन डुलाउने घरमा बस्न मन नगर्ने’ एस्तो स्वभाव को हुन बाध्य बनाउछौ। आफ्नो श्रीमानलाइ अनावश्यक तनाव ‘अरुको धन सम्पत्ती वा गहना सङ्ग तौलेर’, अनावश्यक केयर बारम्बार निगरानी केरकार, माइती वा साथीहरू आफन्तको सामु हेपेर वा होच्याएर बोल्ने यस्ता काम कहिले नगर्नुहोस्.नेपाली श्रीमान साच्चिकै देवदुत सावित हुनेछ्न ग्यारेन्टी।

सामाजिक सञ्जालमा राखिएका पोस्टहरु गरिएका टिप्पणीहरु देख्दा ताजुब लागेर आउँछ। होइन, हामी नेपाली के भयौं यस्तो, हामीमा कुनै सकारात्मक भाव नै छैन कि जस्तो। यिनै विषयहरु मनमा खेलिरहेका थिए। यो नकारात्मक सोचले भरिएको समाज नै छोडेर कतै एकान्तमा गएर बसुँबसुँजस्तो लाग्ने भइसकेको छ। मनमा भएको खटपट कम हुन्छ कि भनी साँझ पशुपतिको आरती हेर्न जान मन लाग्यो।

पशुपति परिषदबाहिर रहेको सवारी पार्किङमा साधन राखेर भित्र प्रवेश गरेलगत्तै विभिन्न ठाउँमा सवारी साधन प्रवेश निषेध भनेर लेखिएको पोस्टर टाँसिएको थियो। तर, जति नैतिकताको भाषण गरे पनि हामी ब्ववहारिक भने छैनौं। आफ्नो सहजताका लागि पशुपति मन्दिरको छेउसम्मै सवारी साधन लैजानेको ठूलै ताँती थियो ।

मानिसहरुको चाप बढ्दो थियो। म पुलमा बसेर त्यही भीड हेरिरहेको थिएँ। यता बाग्मतीको किनारमा लास जलाइरहेका थिए, पशुपतिअगाडि आरती हेर्ने मानिसहरुको हुल थियो। मानिसको जीवन के नै छ र ? कुन दिन मर्ने अत्तोपत्तो छैनझैं लाग्यो, एकछिन त्यही जलाइरहेको लास हेरिरहें। तर, त्यो पीडाभन्दा खुशी हुन त मानिसहरुको भीड नै उपयुक्त लाग्यो।

एकछिनमा आरती सुरु भयो। त्यो धुन, त्यो घण्टीको आवाज अनि त्यो आरती देख्दा र सुनिरहँदा सबै पीडा यतै सकिन्छ कि भन्ने भइरहेको थियो, सबै भक्तालुहरु त्यसैमा रमाइरहेका थिए। वाचकले भक्तजनलाई ताली पिट्न आग्रह गरिरहेका थिए, सबै खुशीसाथ ताली पिटिरहेका थिए। मन आनन्दित भइरहेको थियो। राष्ट्रिय पत्रिका बाट।

प्रतिकृया दिनुहोस्