Tuesday, November 30

आज पनि घट्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो ?

January 18, 2021 298

काठमाडौँ । आज साताको दोस्रो दिन अर्थात सोमबार पनि सुनको भाउ घटेको छ।

आइतबार ७ सय रुपैयाँले घटेको सुनको छापावाल मूल्य आज प्रतितोला २ सय सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९१ हजार ८०० सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजावी सुन ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्