Sunday, October 17

रमेश खरेल को’रोना सं’क्रमणका कारण गम्भीर बिरामी आइसियुमा राखेर उपचार

May 27, 2021 391

काठमाडौं : को’रोना सं’क्रमणका कारण गम्भीर बिरामी बनेपछि करिब दुई सातायता नेपाल पुलिस अस्पतालमा उपचाररत पूर्व नायब महानिरीक्षक रमेश खरेलको स्वास्थ्यमा सामान्य सुधार आएको अस्पताल प्रशासनले जनाएको छ।

उनलाई आइसियुमा राखेर उपचार भइरहेको छ।‘अस्पताल आउनुअघि नै को’रोनाले उहाँको फोक्सोमा असर गरिसकेको थियो। त्यसैले अवस्था केही जटिल थियो। तर अहिले क्रमिक सुधार भइरहेको छ’ अस्पताल स्रोतले भन्यो।

नेपाल पुलिस अस्पतालमा उपचाररत दुई जना बहालवाला डीएसपीको एक साताको अन्तरमा ज्या’न गइसकेको छ। गत साता राजकुमार केसी र सोमबार समिर खरेलले को’रोना कारण ज्या’न गु’माएका छन्।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

प्रतिकृया दिनुहोस्