Friday, May 27

कञ्चनकाे न्या’य’को लागि काठमाडौँबाट आइन् यी यु’व’ती म’न था’मे’र हेर्नुहाेस (भिडियो सहित)

March 23, 2021 336

मेरो एउटा छोराले छोडेर गयो तर मैले हजारौं छोराहरु पाएकी छु ।’ यो भनाई हो दिवंगत कञ्चन तिमल्सिनाकी आमाको । उनले गत शुक्रबार कञ्चनको पुण्यतिथीको अवसरमा आफ्नो छोरालाई बचाउनकोलागी सहयोग गर्नेसबैलाई सम्झंदै यस्तो कुरा बताएकी थिइन्।

कञ्चनकी आमाले आफुले आफ्नो एउटा छोरा गुमाएपनि आफुले हजारौंको संख्यामा छोराहरु पाएको बताएकी छन् । उनले दुईदुई महिनासम्म कञ्चनलाई अस्पतालमा राखेर उपचार गराउने आफ्नो क्षमता नहुँदा नहुँदैपनि देश विदेशबाट सबैले गरेको आर्थिक सहयोगकालागी सबैप्रति आभारी भएको पनि बताएकी छन् ।

उनले भनेकी छन्,‘मेरो बाबुकोलागी ज जस्ले सहयोग गर्नुु भयो उहाँहरु सबैप्रति म आभारी छु । भलै हामील बाबुलाई बचाउन सकिएन । तर तपाईँहरुको गुण म कहिल्यै बिर्सन सक्दिन ।’ उनी भन्छिन्,‘हाम्रो कुरालाई विभिन्न मिडियाहरुबाट बाहीर ल्याई दिएर हामीलाई सञ्चारबाट पनि आर्थिक र सामाजिक रुपमा पनि सहयोग पुर्याएका सबै सञ्चारकर्मीप्रति पनि म आभारी छु ।’ प्रेम विबाह गरेका चितवनका कञ्चन तिमल्सिनाले श्रीमतीले दिएको धो का सहन नसकेर वि ष सेवन गरेका थिए । लामो समयको उपचारपछि पनि उनी बाँच्न सकेनन् र अन्त्यमा उनले यो संसार छाडे ।

करिब दुई महिनाको उपचार पछि उनको नि ध न भयो । आमाले एक्लै हुर्काएको छोरा गु मा उ नु परेपछि उनको अवस्था निकै बेहाल भएको छ । जिवनको एक मात्र सहारा ति आमाले गु मा एकी छन् ।

श्रीमानको सहयोग समेत नपाएकी कञ्चनको आमाले एकमात्र सहारा रहेका छोरा पनि गु मा उनु परेको हो । छोरा गुमाएपछी कन्चनको आमा एक्लै छोराको कि रि या बसेकी थिइन् । कन्चनको १३औं दिनको काम पनी सकिएको छ ।कञ्चनको आमा रोएको देखेर काठमाडौँबाट यी युवती भेट्न चितवन आएकी छन्।मन थामेर हेर्नुहोश भिडिय

प्रतिकृया दिनुहोस्