Tuesday, October 26

हेलिकोप्टर दु’र्घटनामा परी पूर्व-पर्यटनमन्त्री अधिकारीको नि’धन भएको २ वर्ष

February 28, 2021 176

काठमाडौं : फागुन १५ गते अर्थात् आजैका दिन हेलिकोप्टर दु’र्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी दि’वंगत भएका थिए। यो दिनलाई स्मरण गर्दै आज अधिकारीको ज’न्मस्थल पोखरा (कास्की) लगायत देशका विभिन्न स्थानमा श्र’द्धाञ्जलि कार्यक्रमको आयोजना गरी उनको यो’गदानको स्मरण गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ट्वीटमार्फत दि’वंगत अधिकारीसहितका व्यक्तिप्रति आज दोस्रो वार्षिक पुण्य तिथिका अवसरमा हा’र्दिक श्र’द्धासुमन अर्पण गरेको छ।

क्यानका महानिर्देशक राजन पोखरेलले ट्वीट पोष्ट गर्दै हेलिकप्टर दु’र्घटनामा पर्ने तत्कालीन मन्त्री अधिकारीसहित अन्य विशिष्ट व्यक्तिप्रति हा’र्दिक श्र’द्धाञ्जलि अ’पर्ण गरेका हुन्। वि.स २०७५ फागुन १५ गते ताप्लेजुङको फु’ङ्लिङस्थित सि’स्नेभिरमा घ’टेको हेलिकप्टर दु’र्घटनामा परी तत्कालीन पर्यटनमन्त्री अधिकारीसहित सरकारी उच्च अधिकारी तथा पर्यटन क्षेत्रका विशिष्ट व्यक्तिको नि’धन भएको थियो। एयर डा’इनेष्टीको नाइन एन एएमआई एएस ३५० बि थ्रिइ क’लसाइनको हेलिकोप्टर तेह्रथुमको चु’हानडाँडामा औपचारिक कार्यक्रम स’केर पाथीभरा हुँदै काठमाडौँ फर्कने क्रममा ताप्लेजुङको फु’ङलिङ नपाको ता’रेडुङ्गा सिस्नेभिर क्षेत्रमा दु’र्घटनामा परेको थियो।

प्रतिकृया दिनुहोस्