Wednesday, April 14

साथीको त्यो आ’ग्रह मा’न्दा, साथीको मृ’त्यु पू’जलको यस्तो हा’लत

February 28, 2021 79

आज भन्दा ९ महिना पहिला पुजल ठकुरीको जिवन अर्कै थियो । उनी काठमाडौंको कमल पोखरी स्थित ट्र’डिस्नल क’न्फर्टमा काम गर्थे । उमेरले १७ वर्षका पुजल १२ वर्षमा पढ्दै थिए । जिवनमा राम्रो काम गर्ने, पैसा क’माउने यो’जना थियो ।

१२ कक्षामा पढ्दै गर्दा पनि उनले काम गर्न था’लेका थिए ।स’बैसंग मि’ल्ने, हाँ’सेर बोल्ने उनी सबैको प्यारा थिए । साथीभाईले पनि नि’कै माया गर्थे । तर ६ महिना अघि साथीको जन्मदिन मनाउन भन्दै साथीको घर गएका पु’जलको जि’वनमा न’सोचेको घ’टना भयो ।

उनी साथीको घरमा जन्मदिन म’नाए । साथीभाईसंगको ज’मघट नि’कै रमाइलो भयो । जन्मदिनको पा’र्टी म’नाएर उनी घर फ’र्कन थाले । जसको जन्मदिन थियो उनै साथीले यो रातिको समयमा एक्लै नजानु म मोटरसाइकलमा लै’जान्छु भने ।साथीको आ’ग्रह मा’नेर उनी पनि मोटरसाइकलमा संगै घर फ’र्कन्छन् ।

तर विच बाटोमा आइपुग्दा साथीले च’लाएको मोटरसाइकल दु’र्घटना हुन्छ । जसको जन्मदिन थियो ति साथीको घ’टनास्थलमै नि’धन हुन्छ । जन्मदिन नै साथीको लागि म’रण दिन बन्यो । तर सु’जल भने जिवनभरका लागि यस्तो पी’डा लिएर बाँ’चे । साथीको नि’धन भयो भने पु’जल वे’होस अवस्थामा हुन्छन् ।

कसैले पुजललाई अस्पताल लैजान्छन्, अनि मिना चन्द ठकुरी(आमा) लाई अस्पतालवाट फोन आउँछ । उनलाई छोराको दु’र्घटना भएको खबर आएपछि मिनालाई ठू’लो चो’ट पर्छ । पु’जलको टाउकोमा ग’म्भिर चो’ट लागेको थियो, खुट्टा भाँ’चिएको थियो ।

पु’जल अस्पतालवाट डि’स्चार्ज त भए तर अहिले उनको जिवन फे’रीएको छ । उनी अरुको स’हारामा खानुपर्छ । ब्य’क्तिगत कामका लागि अरुकै स’हारा चाहिन्छ ।मिना चन्द ठकुरी उनै हुन् जसले अ’प्ठेरोमा परेका सयौं महिलाको स’हारा बनेकी छन् ।निशुल्क ड्रा’इभिगं सि’काएर दु’ख पाएका महिलालाई आ’त्मनिर्भर बनाउँछिन् ।

धेरै महिलाको स’हारा बनेकी मिना अहिले आफै नि’कै ठूलो अ’प्ठेरोमा परेकी छन् । छोराको यस्तो अवस्था भयो, अन्य काम पनि गर्न पाएकी छैनन् । यति धेरै वर्ष अरुको स’हारा बनेकी मिनालाई अहिले अरुको सहयोगको खाँ’चो छ ।

छोराको यस्तो अवस्था भएपछि अब मिनालाई अर्को स’मस्या छ । कान्छो छोरा र आफ्नो पेट पा’ल्ने जेठो छोरा पु’जलको उपचार गर्ने, काठमाडौंको कोठा भाडा ति’र्ने यस्ता स’मस्या अब कसरी टा’र्ने भन्ने उनको स’मस्या छ । इसिधाकुरा बाट

प्रतिकृया दिनुहोस्