Saturday, November 27

मेरो क्यान्सर लागेको बुवालाई ठिक पार्दिनुस् बरु हामी भोकै बस्छौ ,कठै छोरी (भिडियो हेर्नुस्)

March 24, 2021 268

आखिर पैसा नै त रैछ सबैभन्दा ठूलो कुरा ।पैसाले जिन्दगी किन्न सकिने रहेछ ।त्यहि पैसा नहुदा मृत्युसग लडिरहेका छन् धनबहादुर बिक ।

पैसाभन्दा अर्को ठूलो कुरो के नै पो रैछ र ।मान्छे बाच्नको लागि पैसा चाहिदो रहेछ ।यो कुरो यो परिवारले भन्दा मजाले अरु कस्ले बुझेको होलार ।धनबहादुर बिक क्यान्सर पिडित हुन् ।तिनजना सन्तान र श्रीमती जो धनबहादुरलाई रुगेर बसिरहेका छन् ।धनबहादुर बताउछन् कि उपचारकै लागि भनेर जग्गा जमिन पनि सकियो अहिले मेरा लालबालाहरुको बिजोक भएको छ रुन मन लाग्छ तर कति रुने भन्छन् धनबहादुर ।

छोरिहरु त झन यतिसम्म भन्छन् कि हाम्रो बाबालाई ठिक पार्दिनुस् बरु हामी भोकभोकै बस्छौ ,कठै बिचरिहरु आफ्नो आखै अगाडि आफ्नो बुवा यो ढंगबाट छट्पटाएको ,रोएको,कराएको धन्न सुन्नभने सुनेरै बसेका रहेछन् ।बुवालाई ती छोरिहरुको कति धेरै स्नेह हामी पनि भावमग्न भयौ।

थप हेर्नुस् भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्