Saturday, November 27

थप तीन साता लकडाउन गर्ने निर्णय !

March 24, 2021 233

बीबीसी । को’भिडको तेस्रो लहरका कारण जर्मनीले तीन साता लकडाउन थपेको छ। लकडाउनका कारण इ’स्टर चाड प्रभावित हुने भएको छ। क्षेत्रीय नेताहरूसँग छलफलपछि चा’न्सलर ए’न्जेला म’र्केलले अहिलेको प्र’तिबन्ध अप्रिल १८ सम्म लागु हुने बताएकी छन्।

अप्रिल १ देखि ५ सम्म कडा प्र’तिबन्ध लगाइने र पसलहरू ब’न्द गरिने छ। मर्केलले जर्मनी अहिले अत्यन्तै ग’म्भीर अवस्थामा रहेको बताएकी छन्। “स’ङ्क्रमण ज्या’दै बढेको छ र सघन उपचार कक्षहरू भ’रिन थालेका छन्,” उनले भनिन्। गत २४ घण्टामा थप ७,४८५ जना सङ्क्रमित र २५० मृत्यु भएको जर्मनीमा सङ्क्रमण द’र प्रति एक लाख जनसङ्ख्यामा १०० भन्दा बढी भएको छ।

त्यस्तै बे’लायत सरकारले विदेशमा छु’टी म’नाउन जा’नेहरुका लागि क’डा नि’य’म ला’गू गर्दै पांच हजार पा’उ’ण्डसम्म ज’रिवा’ना गर्ने भएको छ ।बेलायती ना’गरि’कहरु अनावश्यक रुपमा हो’लि’डे जान था’लेको भन्दै आ’उँ’दो सोमबारबाट क’म्तिमा जुन अ’न्ति’मसम्मका लागि उक्त न’यां नि’य’म ला’गू गर्ने तयारी भएको हो ।

यस सम्बन्धमा सरकारले चां’डै अ’न्ति’म नि’र्ण’य गर्ने बताइएको छ ।कोरोना भाइरसको नयां ल’हर फै’लिने सम्भावना ब’ढेको भन्दै अत्यावश्यक का’मबाहेकका मानिसलाई मु’लु’कबाहिर जान प्र’तिब’न्ध गरिने सरकारी अधिकारीहरुले बताएका छन् ।बिना कुनै कारण विदेशमा हो’लि’डे मनाउन गएको पा’इएमा पांच हजारसम्म जरि’वाना ति’र्नुपर्नेछ ।

तर, च्या’नल आ’इल्याण्ड, आ’एल अफ म्या’न र आ’यरल्याण्डका लागि भए सो नि’यम ला’गू हुनेछैन् ।यसैगरी का’मको सिल’सिला, अध्ययन, का’नूनी दा’यित्व, आ’फन्तको नि’ध’न तथा अ’न्त्ये’ष्टि जस्ता कामका लागि पनि सो प्र’ति’व’न्ध ला’गू हुनेछैन् । युरोपका केहि मु’लुकले कोरोना संक्रमण फेरि ब’ढ्न था’लेको भन्दै ल’कडाउन शुरु गरेलगत्तै बेलायतमा पूर्व सा’वधा’नी अ’पनाउन नयां नि’यम लागू गरिएको बे’लायती सञ्चारमाध्यमले जनाएका छन् ।बेलायतले कोरोना म’हामारीको दोस्रो लहर पार गरिसकेको छ भने हाल केहि ह’दसम्म कोरोना संक्रमण र मृ’त्यु दरमा नियन्त्रण हुंदै गएको छ ।

प्रतिकृया दिनुहोस्