Friday, July 23

दुःखद खबर; तनहुँमा डु,’बेर ७ वर्षीय बालकको मृ’त्यु

March 29, 2021 120

तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापु टारमा आज सात वर्षीय बालकको डु”बेर मृ’त्यु भएको छ । सोही स्थान निवासी देउबहादुर गागा मगरका छोरा डिक्सनको इनारमा डु’बेर मृ’त्यु भएको हो । स्थानीयले पानी प्रयोग गर्न खनेको इनारमा डु’बेर मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

इनारमा डु’बेर स’ख्त घा’इते भएका बालकको उपचारको लागि दमौली अस्पतालमा पुर्याएकोमा चिकित्सकले मृ’त घो’षणा गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

त्यसैगरी व्यास नगरपालिका–२ गणेशमान चोकमा एक बालकलाई ठ’क्कर दिएर फ’रार भएको पल्सर मोटरसाइकललाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको व्यास नगरपालिका–१३ बेनीकोट घर भएका तीन वर्षीय रोनिक थापालाई ठ’क्कर दिई फ’रार रहेको लु ७० प ७९३० नम्बरको पल्सर प्रहरीले नि’यन्त्रणमा लिएको हो ।

ठ’क्करबाट स’ख्त घा’इते भएका ती बालकको पोखरास्थित गण्डकी मेडिकल सेन्टरमा उपचार भैरहेको र अवस्था ग’म्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्