Tuesday, October 26

चीन गइरहेको विमान डाइभर्ट गर्न नसकेपछि अमेरिकी सेनाले मि’साइल हा’न्दा २३९ यात्रुको मृ’त्यु

March 29, 2021 184

मलेसियन एयरलाइन्सको विमान एमएच ३७० ले बोकेर चीन लैजाँदै गरेका विद्युतीय उपकरणहरु जफत गर्ने प्रयासमा विफल भएपछि अमेरिकी वायु सेनाले यो विमानमा मि’साइल आ’क्रमण गरेको र सो आ’क्रमणका विमान हिन्द महासागरमा दु’र्घटना हुँदा २३९ जना यात्रुको ज्या’न गएको एक नयाँ पुस्तकमा दावी गरिएको छ । खोज पत्रकार फ्लोरेन्ट डे चाङ्गेले आफ्नो नयाँ पुस्तकमा अमेरिकी सेनाले सिग्नल जाम गर्ने प्रविधिको प्रयोग गरेर यो विमानमार्फत गइरहेको कन्साइनमेन्ट नि’यन्त्रणमा लिने प्रयास गर्दा दु’र्घटना भएको दावी गरेकी छिन् । द सनमा प्रकाशित रिपोर्टअनुसार चाङ्गेले आफ्नो नयाँ पुस्तक ‘द डिस्एपियरिङ एक्टः द इम्पोसिबल केस अफ एमएच ३७०’ मा आफूले इतिहासकै सबैभन्दा ठूलो उड्डयन रहस्यमाथि ७ वर्षसम्म गरेको अनुसन्धानपनि आफूले स्थापित गरेका थ्योरीहरु विस्तृत रुपमा लेखेकी छिन् ।

नेपाली फिल्म क्षेत्र गसि’पका एउटा राम्रो वजार हो । धेरै कलाकारहरुको गसि’प हुने गर्छन । कति सत्य हुन्छन् भने कति गसिपमै सिमित हुन्छन् । सबैभन्दा बढी हुने भनेको कला’कारको प्रेम र सम्बन्धका बारेमा हो । कलाकारको ब्यक्तिगत जिवनका बारेमा सर्वसा’धारणलाई धेरै चासो हुन्छ । त्यसैले पनि यस्तो गसिप धेरै चर्चीत हुन्छन् । अनेक अड्कलवाजी गरिएका ग’सिप चल्ने गरेका छन् ।

नायीका निता ढुंगाना र ज्योतिष हरिहर अधि’कारीको प्रेमको फेरी चर्चा हुन थालेको छ । नायीका नीता भारतमा छंदा हरिहर पनि भारत नै पुगेका थिए । उनले त्यो कुरा स्वी’कार पनि गरेका छन् । उनले नीतासंग आफ्नो निकै राम्रो सम्बन्ध रहेको बताएका छन् । उनले भोली के हुन्छ भन्ने न’सकिए पनि अहिले नीता आफुसंग निकै नजिक रहेको बताएका छन् ।

उनले आफ्नो विवा’हको बारेमा अहिले भन्न नसक्ने बताएका छन् । उनले विवाहको बारेमा आफ्नो अभिभावकलाई सोध्नुपर्ने बताएका छन् । उनले बुवा आमाको अनु’मति विना विवाह नगर्ने बताएका छन् । उनले आफ्नो वारेमा केही नभने पनि बुवा आमाले सबै कुरा थाहा नपाएको बताएका छन् । उनले भारतमा निता ढुंगानासंग संगै रहेको स्वीकार गरेका छन् । उनले नितासंग प्रेम पनि स्वी’कार गरेका छन् ।

भारतमा संगै रहेको बता’एका उनले प्रेम पनि स्वीकार गरेका छन् । उनले साथी भनेर फिल्मको काममा रहेकी नितालाई भेट्न गएको बताएको भएपनि नि’तासंग समय विताएको स्वीकार गरेका छन् । प्रेमको चर्चालाई प्रमाणीत गर्नेगरी होलीमा नीता र हरिहरले होली एकै साथ मनाएका छन् । लुकाउँदा लुकाउँदै पनि उनीहरुको प्रेम देखि’एको थियो ।

हरिह’रको संगत लागेर नीता धार्मीक भएको कुरा पनि नीताले स्वीकार गरेकी छन् । नीताले हरि’हरको सुझाव अनुसार आफु शाकाहारी भएको र योग अभ्यास पनि गर्ने गरेको बताएकी छन् । नीताले अब वै’शाखमा केही नयाँ कुरा आउने बता’एकी छन् । तर त्यो के हो भन्ने कुरा भने खुलाइनन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्