Tuesday, October 26

बाघको आ, क्र, म, णमा परि एक जना ग, म्भिर घाइते

March 29, 2021 215

काठमाडौं । बाँकेमा बाघ आ,क्र,म,ण परि एक जना घाइते भएका छन् । गेरुवा गाउँपालिका वडा नं-१ जनकनगर बस्ने वर्ष ३५ का चुला राम थारुलाई धान खेतमा पानी लगाउन भनि गएको बेलामा बाघको आ, क्र, म, णमा परि गम्भिर घाईते भएका हुन् ।

घाईते थारुको टा,उको, ग,र्दन र ढा,डमा ग,म्भिर चो,ट लागेको छ ।

उनलाई उपचारको लागी नर्सिङ होम नेपालगंज पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक सुशिल थापा मगरले लोकपथलाई बताए ।

भाईरल चिया-वाली सृष्टी तामाङ्गले बच्चा बोकेर सडकमा चिया बेच्दै आफनो दैनिकी चलाएको देखेर वृद्ध आमाले गरीन सहयाेग

भाईरल चिया वाली सृष्टिले आफ्नो र बच्चाको पेट पाल्नकै निम्ति सानी नानी लाई पिठ्युमा बोकेर आफ्नो दुइ छाक टारदै आएकी छन् श्रीमानले पनि वास्ता गर्न छोडेपछि उनले हिम्मत नहारी मेहेनत गरेकी हुन।त्यो दुःख देखेर एक बृद्ध आमाले आफ्नो भत्ताको पैसा सहयोग गर्नु भएको छ। भाबुक भइन् उनी उनका आँखा रसाए।

गजेन्द्र कामको सिलसिलामा बजार निस्किएका थिए ऊनी काम सकेर फर्किने क्रममा गाडी कुर्दै गर्दा एक महिलाले सानी नानी पिठ्युमा बोकेर बाटोमा चिया बेच्दै गरेकोे दृश्यले उनकाे ध्यान तान्यो उनलाइ फोटो खिच्न मन लाग्यो फोटो खिचेर फेसबुकमा पोष्ट गरि दिए त्यसपछि चर्चामा आएको थिए।

सुष्टि तामाङ जस्को आर्कषक जीउडाल, सुन्दर मुहार, हँसिलो बोली, मिजासिलो बानी, जो आफैमा निकै नै मेहेनतिपनि अनि एउटी असल आमापनि । यतिबेलाको समयमा उनै सृष्टि समाजिक सञ्जालमा चिया वालीको नामबाट निकै नै चर्चित बनेकी छन् । सानी नानिलाई ढाडमा बोक्दै बिहानको ३ बजे चिया पकाएर ४ बजे देखि पुर्व पश्चिम जाने माईक्रो बसका यात्रीहरु लाई चिया बिक्री गर्छिन् उनी ।

यही पुषको महिनादेखि नै उनले आफु र आफ्नी छोरीको पेट पाल्नकोलागी चियाको व्यापार शुरु गरेकी हुन् । ललितपुरको ग्वार्को चोकमा भेटिएकि सुष्टिको संघर्ष र मिहिनेत सुष्टि को संघर्ष र मिहिनेतलाई सामाजिक सञ्जालमा सबै रुचाएका छन् । साथै उनको काम र मेहेनतलाई सबैले प्रशंसा पनि गरेका छन् । उनको उत्साह ताजै रहोस् भन्नकोलागी सबै मिडिया युजरस्ले हौसलाकोलागी सकारात्मक प्रतिकृयाहरु दिएका छन् ।

नुवाकोट घर भएकि सृष्टि काठमाडौ बसेको पाच बर्ष भएको छ । लकडाउनले श्रीमानको काम पनि ठप्प भयो त्यसपछी श्रीमानले उनको साथ छोडेपछि उनलाई बाँच्न गाह्रो अवस्था श्रृजना हुनथालेपछि उनले आफ्नी सानी छोरीलाई पिठ्युँमा बोकेर चिया बेच्दै जिवनयापन गरीरहेकी छन् । सृष्टि तामाङको पिठ्यूँमा नानी बोकेर चिया बेच्दै हिंडेको फोटो भाइरल भए संगै धेरैजसोले उनको कामको प्रसंशा गरेरहेकाछन् ।

लकडाउनले गर्दा आर्थिक चपेटामा परेको बताउदै २०७७ साल पुस महिनाको पहिलो हप्ता बाट आफुले यसरी सडकमा चिया बेच्न थालेको उनी बताउँछिन । कोठा भाडासमेत तिर्न धौ धौ भएपछि आफू यो व्यावसाय तिर लागेको सुनाउदै उनी भन्छिन्,‘पहिलोपटक यसरी सडकमा चिया बेच्दा आफुलाई लाज समेत लाग्यो तर चिया बेचेको पहिलो दिन मै रु ३९० रुपैयाँ कमाउदा निकै खुसि लाग्यो । त्यसपछि यही कामलाई नै निरन्तरता दिन मन लागेको हो ।’बाँकि भीडीयो मा हेर्नुहोस।

प्रतिकृया दिनुहोस्