Tuesday, May 11

टिक’टकमा यस्तो भि’डियो अपलोड गर्नाले यी युवतीलाई ३ व’र्ष जेल र २२ लाख जरिवाना ! (भिडियो सहित)

March 30, 2021 87

एक हाइप्रोफाइल बेली डान्सरले सामाजिक संजा लमा अनैतिक र उ त्तेजक भिडियो पो स्ट गरेको अभियोगमा ३ वर्ष जे ल र साढे २२ लाख रुपैयाँ जरिवानाको स जाय पाएकी छिन् । मिश्रकी बेली डा न्सर सामा एल मेसीलाई यहाँको अदालतले शनिबार ३ वर्ष जेल र ३ लाख इजि प्सियन पाउण्ड जरिवानाको सजाय सुनाएको अल जजी राले जनाएको छ । उनी गएको अप्रिलमा प क्राउ परेकी थिइन् ।

कायरोको एक अदा लतले शनिबार फैसला सुनाउँदै उनीमाथि मानिसहरुसँग दुर्व्य वहार र अनैतिकताको लागि उक्साएको आरोपमा स जाय तोकेको हो । उनी अप्रिलमा सामाजिक संजालमा पो स्ट गरिएका भिडियो र तस्वीरहरुको जाँचको क्रममा प क्राउ परेकी थिइन् ।
उनले आफ्ना भिडियोहरु लोकप्रिय भिडियो शेयरिङ प्लेटफर्म टिकटकमा शेयर गरेकी थिइन् । यी भिडियोमा उनले सार्वजनिक रुपमा मानिसहरुको उत्तेजना बढाउने काम गरेको आरोप लगाइएको थियो ।

प्रतिकृया दिनुहोस्