Wednesday, September 22

नयाँ प्रजाति’को कोरोनाको फेरि अर्को डरलाग्दो रुप ! ब्राजिलमा एकै दिनमा एक हजार ६५६ जनाको मृ’त्यु

March 30, 2021 109

ब्राजिलमा कोभिड १९ को संक्रमणबाट एकै दिनमा एक हजार ६५६ जना’को ज्या’न गए’को बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा १ हजार ६५६ जनाको को’रो’ना भा’इरस सं’क्रमण’बाट नि’ध’न भए’को हो ।

योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्या’न जा’ने व्यक्तिको संख्या ३ लाख १२ हजार भन्दा बढी पुगे’को बताइएको ब्राजिल’का स्वा’स्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

गत २४ घण्टामा ब्राजिलमा ४४ हजार ३२६ जना थप व्यक्तिमा को’रो’ना भा’इर’स सं’क्र’म’ण देखिएपछि यहाँ कूल संक्रमित’को संख्या यहाँका १ करोड २५ लाख भन्दा बढी पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृ’त्यु हु’ने प्र’तिशत प’नि दिन प्रतिदिन बढ्दै गएको छ । यहाँ को’रोना’को नयाँ प्रजाति’को भाइरसको पनि प्रकोप देखिएको ती अधिकारीले जनाएका छन्

ब्राजिलका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुुसार यहाँका प्रति एक लाख जनामा ५ हजार ४८२ जनामा यो सं’क्र’मण हुने गरेको छ । त्यस्तै यहाँका प्रति एक लाख जनसंख्या संक्रमणमा कम्तीमा पनि १३३ जना’को ज्या’न जा’ने गरेको पनि बताइएको छ ।

ब्राजिलको साओ पाओलो शहर शुरुदेखि नै यो सं’क्रम’ण’को एक किसीमले केन्द्रबिन्दुको रुपमा रहेको पनि पाइएको छ । यस शहरका स्वास्थ्य संस्थाहरु भरिएका छन् भने ती संस्थाका करिब ९१ प्रतिशत जति आ’क’स्मिक कक्षहरु पनि भरिएका पाइएको छ ।

त्यसैगरी यसअघि यहाँ’को मृ’त्यु दर पनि पहिले ६० वर्षभन्दा माथिका नागरिकको बढी रहेकोमा पछिल्लो समयमा भने यहाँ को’रोना संक्र’मण”बाट ६० वर्षभन्दा कम उमेर’का नागरिक’को मृ’त्यु’को दर बढेको पाइएको पनि बताइएको छ ।

प्रतिकृया दिनुहोस्