Saturday, October 16

लाहुरे बन्न हिँडेका मनोजको कस्ले गर्यो ह’त्य भिडियो हटाउन पत्रकारलाई ध’म्की (भिडियो सहित)

March 30, 2021 119

ताप्लेजुङ तिरुङगा निबासि २१ बर्षे मनोज इजम लिम्बु हराएको लामो समय भयो । उनलाई गाउँकै हजुरवुवाले काठमाडौ काम लगाइदिन्छु भनेर लिएर हिँडेका थिए । धरानमा काम गर्न भनेर गएको युवकलाई काकाबाजेले धरानमा राम्रो पैसा पाइन्न, म काठमाडौमा राम्रो काम लगाइदिन्छु भनेर लिएर गएको आफुले थाहा पाएको माइजुले बताइन् ।

घटना भएको साढे २ घण्टा पछि आफुहरुले थाहा पाएको बताइन् । युवकको आमाको मोवाइलमा अनौठो म्यासेज आयो । मलाई जंगलमा ल्याएका छन् भन्दै लेखिएको छ । गत बुधबार दिउसो करिब १ बजे झापाको दोमुखा देखि उत्तर इलामको घना जङगलमा झु न्डा ए र मा रे को आसंका परिवारले गरेका छन । मलाई मा रे भन्दै आमाको मोवाइलमा म्यासेज आएको थियो ।

जसको निधन भयो उसैले मलाई मा रे भनेर म्यासेज गर्छ, युवकको माइजु भन्छिन्, ताप्लेजुङ्गकाइ एकजना गाउले बाजेले काठमान्डौ जागिर लगाइ दिन्छु भनेर मावली घरबाट धरान बोलाएका थिए ।

त्यसपछि गएको मङगलबार उहाको साथिहरुसङग धरानमा पार्टी खाएको र भोलि पल्ट बिहान ३ बजे नै बाजे संगै काठमाडौँ हिडेको मान्छे कहिले फर्किएनन । बुधबार १ बजे मृ त कको आमालाई एउटा म्यासेज गएको थियो । त्यो म्यासेजमा अब म आउदिन म बाच्न सक्दिन भनेर मृ त कको फोन बाट आमालाई गएको थियो ।

उनीहरुले जसले काठमाडौ लैजान्छु भनेर लिएर गएका थिए उनलाई पक्राउ गरेर कारवाही गर्नुपर्ने बताएका छन् । म दोमुखाको जंगलमा छु भनेर पनि म्यासेज गएको देखिन्छ। अहिले उनका आफन्तले त्यहि बाजे पर्ने मान्छेलेनै मा रे को हो भन्दै आ रो प ल गा एका छन् ।

२१ बर्से लिम्बू भाइकि आफ्नै माइजु प्रमाणसहित मिडियामा आएर यस्तो सम्म भनिन । त्यो बाजे त खतम रैछ ममी भनेर युवकले आफ्नो आमालाई फोन गरेको भनेको कुरा पनि आफुले थाहा पाएको माइजुले बताइन् ।

प्रतिकृया दिनुहोस्