Wednesday, September 22

कोरोनाको औषधी बन्यो,औषधी बनाउने पुष्कार भन्छन् ‘औषधीको कारणले एकजनाको पनि मृ त्यु भएमा म र्न तयार छु’

April 30, 2021 323

काठमाडौं-पुस्कर खतिवडाले गतसालको लकडाउन बाटनै कोरोनाको आर्युबेदिक औषधी म तयार पार्छु भनेर मिडियामा आएका थिए । उनले औषधी बनाएर धेरैलाई निशुल्क बितरण गर्ने अभियान नै चलाए अनि धेरैलाई निको भएको पनि घोषणा गरेका थिए ।

यसपाली पनि उनले कोरोनाको औषधी दिनमा सय जना भन्दा बढीलाई बितरण गरिरहेका छन् । मिडियामानै आएर यहि औषधीको कारणले एकजनाको पनि मृ त्यु भएमा आफु म र्न तयार रहेको बताएका छन् ।

उनले सरकारसँग हारगुहार गर्दा पनि नसुनेको तर सरकारले साथ दिएमा बिश्वभर कोरोनाको औषधी बेचेर मालामाल बन्न सकिने ठोकुवा गरेका छन् । सम्पुर्ण जानकारी भिडियोमा

प्रतिकृया दिनुहोस्