Wednesday, September 22

अत्यन्तै दुुुखद खबर कोभिड अस्पतालमा आगलागी हुदा १० जनाको जलेर मृत्यु थप विवरण आउदै

March 30, 2021 231

अत्यन्तै दुुुखद खबर कोभिड अस्पतालमा आगलागी हुदा १० जनाको जलेर मृत्यु थप विवरण आउदै
एजेन्सी, चैत । भारतको मुम्बईस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । मुम्बईको भान्डुप क्षेत्रको ड्रिम्स मलमा रहेको सनराइज अस्पतालमा शुक्रबार बिहान भएको आगलागी भएको भारतीय मिडियाले जनाएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्