Tuesday, November 30

आफ्नै प्रेमिकासंग होटल भित्र पसेका प्रेमीले…. आखिरमा यस्तो निर्णय किन गरे ?

March 25, 2021 237

काठमाडौँ । प्रेम अ न्धो हुन्छ । खुशी हुँदा सबै कुरा जायज हुने प्रेममा जब प्रेमी प्रेमीका एक अर्कासँग ब्रे कअपको अवस्थामा पुग्छन् तब सबै कुरा उल्टो भइदिन्छ । जसको पछिल्लो उदाहरण भारतको लखनउरुमा देखिएको छ । जहाँ एक प्रेमीले आफ्नी प्रेमीकालाई होटलमा बोलाएर घाँ टी द बार ह त्या गरेका छन् ।

प्रहरीका अनुसार रजनी खाँड शारदा नगरका शुभम वर्षाले आफ्नो आधार कार्ड दिएर होटलमा कोठा बुक गरेका थिए । बुधबार सभम र उनकी प्रेमीकाले ढोका नै नखोलेपछि होटलका म्यानेजरले प्रहरीलाई खबर गरेको आजतकले जनाएको छ ।

तत्कालै घ ट ना स्थल पुगेको प्रहरीले दुवै श वलाई नियन्त्रणमा लिएर पो .ष्ट मार्ट मका लागि पठाएको र सुरुवाती अ नुसन्धानमा सुभमले प्रेमीकाको ह त्या गरेको पाइएको छ । यस विषयमा प्र हरीले थप अनु सन्धान अगाडी बढाएको बताइएको छ ।

प्रेमी सुशभमले यस विषयमा आफ्नी आमालाई जानकारी दिएर यो कदम चालेको बताइएको छ । आमाले भक्कानिँदै भनिन् बाबु बुहारीलाई घर ल्याउ भनेकै थिए के गर्यौ यो, हामी बर्बाद भयौँ ।

यो पनि, २१ वर्षदेखि विदा नबसी काम गरिरहेको छुः भारतीय प्रधानमन्त्री मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफू २१ वर्षदेखि बिना विदा देश र जनताका लागि क्रियाशील भएको दाबी गरेका छन् । भारतीय जनता पार्टी (भाजपा) को मङ्गलबार बसेको बैठकमा बोल्ने क्रममा उनले आफू गुजरातको मुख्यमन्त्री भएदेखि अहिलेसम्म कहिल्यै बिदा नलिई काम गरिरहेको बताएका हुन् ।

उनले आफूले झैँ बिना बिदा जनताको सेवामा निरन्तर क्रियाशील हुन सांसदहरुलाई पनि निर्देशन दिनुभएको केन्द्रीय मन्त्री अर्जुन राम मेघवालले जानकारी दिए । प्रधानमन्त्री मोदीले भने, ‘मैले कोरोनाभाइरसको महामारीका बेलामा पनि कुनै कमी नगरी लगातार सेवामा लागि रहेँ, विश्व नै थिलोथिलो भइरहेका बेला पनि भारतले त्यो चुनौतीलाई प्रभावकारी तरिकाले व्यवस्थापन गर्न सफल भयो ।’

उनले विश्वका ११० देशका नेताहरुले भारतमा कोरोनाभाइरसको महामारीको व्यवस्थापन राम्रो भएको स्वीकार गरेको जानकारी पनि दिएका थिए । उनले देशका करोडौँ जनताको जीवन जोगाउने कुरा सानोतिनो चुनौती नभएको पनि उल्लेख गर्नुभएको मन्त्री मेघवालले बताए ।

असाधारण चुनौतीलाई निरन्तरको क्रियाशीलता र सेवा भावनाले नै जित्न सकेको प्रधानमन्त्री मोदीको भनाइ थियो । प्रधानमन्त्री मोदीले त्यही अनुसारको क्रियाशीलता र सेवाको भावनाका साथ संसद्मा नियमित उपस्थित हुन र जनताको काम गर्न पटक पटक जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस्