March 26, 2021 380
अहिलेकाे टेरेन्डिªमा रहेकाे भिडियाे अाजै हेर्नुहाेस् भिडियाेकाे लिंक तल राखिएकाे छ । नेपाली कु’ट्ने नेपाली युवालाई न्यूजील्याण्डले गर्यो देश नि’काला अन्तर्राष्ट्रिय न्यूजिल्याण्डमा अर्का नेपाली व्यक्तिलाई बे’होस हुँदासम्म कु’टपिट गर्ने एक नेपाली युवालाई न्यूजिल्याण्ड छा’ड्न आ’देश दिइएको छ ।यदि उनले आदेशअनुसार देश न’छाडे उनलाई डि’पोर्ट गरिनेछ । विद्यार्थी तथा काम गर्ने भिसामा २०१८ देखि न्यूजिल्याण्डमा बस्दै आएका २४ वर्षका पारस भण्डारीलाई यस्तो आ’देश दिइएको हो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
प्रतिकृया दिनुहोस्