Thursday, December 2

मुम्बईको कोरोना अस्पतालमा भीषण आ ग लागि, १० जनाको मृत्यु

March 26, 2021 276

काठमाडौं । मुम्बईको एक अस्पतालमा भीषण आगलागि भएको छ । मुम्बईको भान्डुपमा रहेका सनराइन अस्पतालमा गएराति आ’ग’ला’गि भएको भारतीय मिडियाहरुले खबर दिएका छन् ।

भारतीय टेलिभिजन जी न्यूजले दिएको पछिल्लो जानकारी अनुसार आ’गला’गि’मा परी १० जनाको मृत्यु भएको छ । भारतीय मिडियामा आएका खबर अनुसार ५ भवन रहेको ड्रिम्स मलको तेस्रो भवनमा आगलागि भएको हो । जहाँ सनराइज अस्पताल थियो ।

अक्सिजनको सि’लि’न्डर वि’स्फोट भएर आ’गो लागेको हो । आ’गो नि’भाउनका लागि १० भन्दा धेरै बारुणयन्त्र पुगेका थिए । उक्त अस्पतालमा कोरोनाका बिरामीको उपचार हुने गरेको थियो ।

आगलागि सुरु भएपछि भेन्टिलेटरमा राखिएका कोरोना बिरामीलाई सार्न निकै कठिन भएको थियो । मृत्यु हुनेमा धेरैजना भेन्टिलेटरमा उपचाररत बिरामी नै रहेको जी न्युजले जनाएको छ । हेल्थपाटि बाट

यो पनि, ग्यास प’ड्कि’एर गम्भिर घाइते होटल सञ्चालकको मृत्यु
भक्तपुर । भक्तपुरमा ग्यासको सि लिन्डर प ड्कि एर ग म्भि र घाइते भएका एक होटल सञ्चालकको मृत्यु भएको छ । यहि चैत ८ गते सूर्यविनायक नगरपालिका वडा नं. ५ सृजना नगरमा सञ्चालन रहेको भीमेश्वर मःम एण्ड चिकेन हाउसमा सञ्चालक टिकाराम बस्नेतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

होटलमा खाजा बनाउने क्रममा ग्याँ सको सि लिन्डर प ड्के र होटल सञ्चालक बस्नेत र ग्राहकहरू समेत ६ जना घाइते भई उपचारार्थ डा.ईवामुरा अस्पताल लगिएको थियो । सामान्य उपचार पश्चात थप उपचारको लागी कीर्तिपुर बर्न सेन्टर अस्पताल लगिएकोमा उपचारकै आज बिहान होटल सञ्चालक दोलखा सैलुङ गाउँपालिका ६ घर भई हाल सूर्य विनायक नगरपालिका ४ दधिकोट, बस्ने वर्ष ३९ बस्नेतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त घटनामा घाइते अन्य ५ जना घाइतेको उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दिपक गिरीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्