Saturday, December 4

वनभोज गएका वडाध्यक्ष मदन चन्दको घा’टीमा मासु अ’ड्किदा ग’यो ज्या’न

March 27, 2021 471

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृ’त्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा ए’क्कासी स’मस्या देखिएपछि उपचारका लागि अस्पताल पु¥याइएको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

“घाटीमा मासु अ’ड्केर बे’होस भएपछि उहाँलाई एम्बुलेन्सबाट महाकाली अस्पताल ल्याइएको हो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “उपचारका क्रममा राति मृ’त्यु भयो ।”****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उनले श’व परीक्षणपछि मृ’त्युबारे विस्तृत जानकारी हुनेसमेत बताए । श’व महाकाली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । “वडाध्यक्षसहित आठ जना बेदकोट नगरपालिकाको चु’नेपानी क्षेत्रमा वनभोज मनाउन गएको भनिएको छ”, थापाले भने ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्