Saturday, December 4

चितवनमा दुई स्कुटर दु’र्घटना हुदा २ युवतीको नि’धन

March 27, 2021 439

चितवन-चितवनमा छुट्टाछुट्टै दु’र्घटनामा दुई स्कुटर चालक युवतीको मृ’त्यु भएको छ । शुक्रबार विहान १०ः४० बजेको समयमा कालिका नगरपालिका–८ भो’र्लाघारीस्थित भित्री सडक खण्डमा जुटपानीबाट श’क्तिखोर तर्फ जाँदै गरेको वा’नटेस्ट ट्या’क्टरले सोही दिसा तर्फ जाँदै गरेको ना २१ प ३७ नम्बरको स्कुटरलाई ठ’क्कर दिएको थियो ।ठ’क्करबाट स्कुटर चालक स्थानीय २८ वर्षीया गंगा मगर ग’म्भिर घा’इते भएकी थिइन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उपचारको लागि चितवन मे’डिकल कलेज भरतपुर ल्याइएकोमा विहान ११ः०५ बजे अस्पतालले मृ’त घो’षणा गरेको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । यस्तै चितवनमा कुखुराको दाना बो’क्ने ट्रकले ठ’क्कर दिँदा एक युवतीको मृ’त्यु भएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

सरकारले नेपालमै रासायनिक मल कारखाना सञ्चालन गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले पेस गरेको प्रस्ताव बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापना र सञ्चालनसम्बन्धी अध्ययन प्रतिवेदन, २०७७ स्वीकृत गर्दै कृषि मन्त्रालयलाई मल कारखाना स्थापनाका लागि प्रक्रिया अगाडि बढाउन बाटो खोलिदिएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

मन्त्रिपरिषद् बैठकले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडालिटीमा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने कामलाई व्यवस्थित बनाउन मन्त्रालयले आवश्यक पर्ने कार्यविधि तयार गरी लागू गर्ने र कारखानाको पूर्वाधार निर्माण गर्न लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिनेसमेत निर्णय गरेको छ । ‘मलको दीर्घकालीन समस्या समाधान गर्ने हेतुले मल कारखाना स्थापना प्रक्रिया अघि बढाएका छौं,’ मन्त्री अर्यालले भनिन्, ‘यस वर्ष मलको अभावमा किसान छटपटाउनुपर्नेछैन । मध्यकालीन समस्या समाधानका निम्ति प्रक्रिया अघि बढाएका छौं ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्