Tuesday, November 30

प्रहरीको गस्ती टोलीले चितवनमा प्लास्टिकका झोलामा यस्तो भेटेपछि सबै चकित !!

March 29, 2021 161

प्रहरीको गस्ती टोलीले चितवनमा प्लास्टिकका झोलामा यस्तो भेटेपछि सबै च’कित !! चितवन राष्ट्रिय निकुञ्जले शनिबार चित्तलको मासुसहित चार जनालाई प’क्राउ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको वटुकदल गण प्यारिधाप गुल्म र निकुञ्जको गस्ती टोलीले उनीहरुलाई राप्ती नगरपालिका–६ बाट प’क्राउ गरेको हो ।

निकुञ्जका अनुसार प’क्राउ पर्नेमा राप्ती–६ का ३५ वर्षीया पैगी चौधरी, १९ वर्षीय साजन चौधरी, ३० वर्षीया सुमित्रा चौधरी र एक जना नाबालिग रहेका छन् । उनीहरुलाई एकता सामुदायिक वनमा पा सो थापी चित्तल मा रेको आरोपमा पक्राउ गरिएको ।

घ’टनास्थलमा गएको प्रहरीसहितको टोलीले चित्तलको मासु र चित्तल थाप्न प्रयोगको पा सो ब’रामद गरेको छ । घटनास्थलबाट १२ किलो, पैगी चौधरीको धान खेतबाट पाँच किलो र सुमित्रा चौधरीको खेतबाट एक किलो मासु ब’रामद भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो । अपराध प्रमाणित भएमा रु २० देखि ५० हजारसम्म जरिवाना र छ महिनादेखि एक वर्षसम्म कैद हुने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस्