March 29, 2021 286
इलामको चुलाचुलि गाउपालिका वडा नं ३ स्थित एउटा एकदमै अचम्मको भाइरल जोडि बस्छन् ।जहाँ ७०बर्षिय बृद्धले १६ बर्षिय चेलिसग बिवाह गरे र यो जोडि बारम्बार भाइरल र सबैले रुचाएको जोडि बन्दै आएको छ।
७० बर्षिय बृद्ध भन्छन् कि आफुले पाचवटि बिहे गरेको तर सबै झुत्रेहरु थिए तर अहिलेकप बुढि भने एकदमै राम्रि भएको बताउछन् ।बिवाह भएको दुई बर्ष बितिरहदा सन्तानको लाभ किन भएन भन्ने प्रश्न गर्दै गर्दा प्रयाश जारि रहेको र सन्तान जन्माउन सकेन भनेत नामर्द हुने भन्दै रेला ठट्टासमेत गरे बुढाले ।
छोराछोरी अवस्य पनि जन्माउने बताउँछन् उनिहरु।त्यसैगरि बृद्ध श्रिमानलाई छोडेर कतै अन्यत्र जाने त हैनन १६ बर्षिय श्रीमती भन्ने प्रश्नमा बुढा ठट्टा गर्दै भन्छन् कि यत्रो भाइरल भैसक्यो हैरौ कोसग कसरी कस्ले लग्दोरछ ,लगोभने डेन्जर हुन्छ बताउछन् उनि ।
थप हेर्नुस् भिडियो सामाग्री
प्रतिकृया दिनुहोस्