आफ्ना बाबुलाई बाबा बाई भन्दै घरबाट निस्किएका आमा-छोरीको होलि खेल्न नपाई ज्या’न गएको छ। मामल अगाडिको गेटमा द’र्द’नाक दु’र्घ’ट’नाबाट बालिकाको ज्या’न गएको हो। महिलाले आफ्नी छोरीलाई स्कुटीमा राखेर मामल आएकी थिइन्। तर मामल नपुग्दै उनको स्कुटी दु’र्घ’ट’ना भयो। ट्याक्टरले बालिकाको टाउको कि’च्दा उनको घ’टना’स्थ’लमै ज्या’न गएको हो। महिलाको शरिरमा गहिरो चो’ट लागेको थियो र पछि उपचारका क्रममा उनले पनि ज्या’न गुमा’उनु पर्यो ।
यो घटना भारतको गुजरातस्थित वलसाड क्षेत्रको हो। त्यहाँको डेमंड कम्पनीमा नाइट ड्युटी गर्ने अजमेरी आफ्नी पत्नी र छोरीसँग वलसाडमा बस्दै आएका थिए। हिजो छोरीलाई स्कुटीमा लिएर मामल गएकी उनकी पत्नीले पनि यो संसारबाट बिदा भइन। उक्त दु’र्घ’ट’नाले उनको सुखी परिवारको खुसी एकै छिनमा लुटिएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
March 29, 2021 296
प्रतिकृया दिनुहोस्