ताप्लेजुङ तिरुङगा निबासि २१ बर्षे मनोज इजम लिम्बु हराएको लामो समय भयो । उनलाई गाउँकै हजुरवुवाले काठमाडौ काम लगाइदिन्छु भनेर लिएर हिँडेका थिए । धरानमा काम गर्न भनेर गएको युवकलाई काकाबाजेले धरानमा राम्रो पैसा पाइन्न, म काठमाडौमा राम्रो काम लगाइदिन्छु भनेर लिएर गएको आफुले थाहा पाएको माइजुले बताइन् ।
घटना भएको साढे २ घण्टा पछि आफुहरुले थाहा पाएको बताइन् । युवकको आमाको मोवाइलमा अनौठो म्यासेज आयो । मलाई जंगलमा ल्याएका छन् भन्दै लेखिएको छ । गत बुधबार दिउसो करिब १ बजे झापाको दोमुखा देखि उत्तर इलामको घना जङगलमा झु न्डा ए र मा रे को आसंका परिवारले गरेका छन । मलाई मा रे भन्दै आमाको मोवाइलमा म्यासेज आएको थियो ।
जसको निधन भयो उसैले मलाई मा रे भनेर म्यासेज गर्छ, युवकको माइजु भन्छिन्, ताप्लेजुङ्गकाइ एकजना गाउले बाजेले काठमान्डौ जागिर लगाइ दिन्छु भनेर मावली घरबाट धरान बोलाएका थिए ।
त्यसपछि गएको मङगलबार उहाको साथिहरुसङग धरानमा पार्टी खाएको र भोलि पल्ट बिहान ३ बजे नै बाजे संगै काठमाडौँ हिडेको मान्छे कहिले फर्किएनन । बुधबार १ बजे मृ त कको आमालाई एउटा म्यासेज गएको थियो । त्यो म्यासेजमा अब म आउदिन म बाच्न सक्दिन भनेर मृ त कको फोन बाट आमालाई गएको थियो ।
उनीहरुले जसले काठमाडौ लैजान्छु भनेर लिएर गएका थिए उनलाई पक्राउ गरेर कारवाही गर्नुपर्ने बताएका छन् । म दोमुखाको जंगलमा छु भनेर पनि म्यासेज गएको देखिन्छ। अहिले उनका आफन्तले त्यहि बाजे पर्ने मान्छेलेनै मा रे को हो भन्दै आ रो प ल गा एका छन् ।
२१ बर्से लिम्बू भाइकि आफ्नै माइजु प्रमाणसहित मिडियामा आएर यस्तो सम्म भनिन । त्यो बाजे त खतम रैछ ममी भनेर युवकले आफ्नो आमालाई फोन गरेको भनेको कुरा पनि आफुले थाहा पाएको माइजुले बताइन् ।
प्रतिकृया दिनुहोस्