March 30, 2021 324
अत्यन्तै दुुुखद खबर कोभिड अस्पतालमा आगलागी हुदा १० जनाको जलेर मृत्यु थप विवरण आउदै
एजेन्सी, चैत । भारतको मुम्बईस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । मुम्बईको भान्डुप क्षेत्रको ड्रिम्स मलमा रहेको सनराइज अस्पतालमा शुक्रबार बिहान भएको आगलागी भएको भारतीय मिडियाले जनाएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
प्रतिकृया दिनुहोस्