Thursday, January 20

हराएकी श्रीमती अर्कैको भुँडी बोकेर आएपछी… (हेर्नुस् भिडियो)

March 31, 2021 194

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ !

यो पनि पढ्नुहोला: इथिकल ह्याकर सुजन थापा मगरको संघर्षको कथाकाठमाडौं । इथिकल ह्याकर सुजन थापा मगरले बग बाउन्टीबाट तीन महिनामै परिवारको १५ लाख रुपैयाँ तिर्न सफल भएको समाचार टेकपानामा प्रकाशित भएपछि धेरैका लागि उनकाे कथा प्रेरणादायी बनिरहेको छ ।कमजोर शैक्षिक पृष्ठभूमिबाट आएर पनि आफ्नो रुचि र लगाव भएको क्षेत्रमा सफल बन्न सकिन्छ भनेर उनले प्रमाणित गरिदिएका छन् । आमयुवाका लागि पनि उनको संघर्षको कथा प्रेरक बन्न सक्छ ।

एउटा सामान्य किशोर सिक्दै, अघि बढ्दै आज नेपालकै पुरानो साइबर सेक्युरिटी कम्पनी इमिनेन्स वेजमा वेब सेक्युरिटी रिसर्चरको भूमिकामा काम गरिरहेका छन् ।गुगलको सामान्य ज्ञानसमेत नभएका सुजनले प्रविधिको कखरा सिक्दै तीन चार वर्षसम्म मोबाइलबाटै ह्याकिङ स्किल सिकेर आज यहाँसम्म आइपुगेका हुन् ।आफ्नो एउटै भिजन लिएर अनवरतरुपमा मेहेनतका साथ अगाडि बढेर यहाँसम्म आइपुगेका सुजन ‘गरे के हुन्न’ भन्ने उक्तिको मूर्त उदाहरण हुन् ।

ह्याकिङ जति जटिल र भयानक सुनिन्छ, अठोट लिएर अगाडि बढे असम्भव छैन । सुजनको अनुभवले यही भन्छ ।सुजनकाे संघर्षको कथाकाठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल कम्पनी फेसबुकले केही समयदेखि अवतार स्टिकर फिचर प्रयोगमा ल्याएको छ । रङ्गहरुको पर्व होलीको समयलाई मध्यनजर गर्दै कम्पनीले थप कलर थिम समेत सार्वजनिक गरेको छ ।तपाईंले फेसबुकमा सहजै आफ्नो अवतार बनाएर साथीभाइ तथा आफन्तलाई शुभकामना दिन सक्नुहुन्छ । फेसबुकले होलीको शुभकामना दिन सकिने गरी नयाँ स्टिकर ल्याइएको जनाएको छ ।कसरी बनाउने ?अवतार बनाउनका लागि सुरुमा आफ्नो\

मोबाइलमा फेसबुक एप डाउनलोड तथा अपडेट गर्नहोस् । अब फेसबुक एप खोल्नुहोस् र दायाँतर्फ रहेको तीन वटा धर्सा भएको बटनमा थिच्नुहोस् ।अब केही तल तपाईंले सी मोर (See More) अप्सन देख्न सक्नुहुनेछ । त्यसमा दबाउनुहोस् । अब त्यहाँ तपाईंले अवतार अप्सनमा जानुपर्ने हुन्छ । अब तपाईंले यहाँबाट अनेकौं स्किन टोन फेला पार्नुहुनेछ ।जसबाट आफूलाई मिल्दो लाग्ने स्किन टोन रोज्नुहोस् । स्किन टोनपछि हेयर स्टाइल, कलर, अनुहारको बनावट, रेखा, आँखाको बनावट, आँखी भौं, चस्मा, टोपी, नाक, ओठ, ओठको कलर, दाह्री-जुँगा आदि अप्सनहरुबाट अवतारलाई पर्सनलाइज गर्दै अगाडि बढ्नुहोस् ।यसरी तपाईंले आफ्नो अवतार तयार पार्न सक्नुहुन्छ । जसलाई म्यासेज, कमेन्ट, प्रोफाइल आदिको रुपमा प्रयोग गर्न सक्नुहुन्छ

प्रतिकृया दिनुहोस्