Thursday, December 2

प्रभासले किने ६ करोडको कार, साउथमा महँगो कार चढ्ने बने एक्ला कलाकार

March 31, 2021 246

काठमाडौं – साउथ फिल्मका अभिनेता प्रभासले महँगो कार किनेका छन् । कारका निकै सौखिन प्रभासले हालै करोडौं मुल्यको कार किनेको भारतिय मिडियामा बताइएको छ ।

उनले भारतीय मूल्य ६ करोडमा लेम्बर्गिनी एभेन्टाडोर एस रोडस्टर किनेका हुन् । उनले कार किनेर हैदराबादको सडकमा चलाइरहेको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

यो कार आफ्नो पिता सूर्या नारायण राजूको बर्थ एनिभर्सरीमा किनेको बताइएको छ । यति महँगो कारमा बसेर हिड्ने उनी साउथ फिल्मका एक्ला कलाकार भएका छन् ।

पछिल्लो समय महँगा अभिनेतामा गनिने प्रभासले फिल्म साहो मार्फत बलिउडमा पनि डेब्यु गरिसकेका छन् । अहिले भने उनी फिल्म आदिपुरुष र सलारमा व्यस्त छन् । उनले अहिले एक पिःल्ममा सय करोड पारिश्रमिक लिने गर्छन् ।

 

आज लोकप्रिय नायिका निता ढुंगानाको जन्मदिन, बिहानैदेखि शुभकामनाको ओइरो

कलाकार रियाशा दाहाल भन्छिन्- ‘मलाई चर्चित हैन, लोकप्रिय बन्नु छ’

मेरो सफलताको पछाडि मेरी आमाको आर्शिवाद र प्रेरणा छ : नायिका रेखा थापा

स्वस्तिमा खड्काको आज जन्मदिन, निश्चलले दिए शुभकामना
ताजा अपडेट

प्रभासले किने ६ करोडको कार, साउथमा महँगो कार चढ्ने बने एक्ला कलाकार
2 seconds अघि

रोल्पाली गायिका ज्योती मगरले फेरी गरिन् अर्को हर्कत
अघि

सानो खुसी परिवारमा दैवको आँखा लाग्दा बस र स्कुटर एक आ’पसमा ठोक्किँदा एकै परिवारका ३ जना’को मृ’त्यु
मनकामना मन्दिरको दर्शन गरि आजको राशिफल हेर्नुहोस

म आमा बन्नको लागि विवाह गर्दिन तर केटाहरुलाई भाडामा लिन्छु : सावित्री सुवेदी…

धेरै पढिएको

प्रयोग भइसकेको क’ण्ड’म बटुलेर महिलाले गर्थिन यस्तो काम, प्रहरी पर्यो चकित्

फेसबुकमा Live आएर त्यसो गर्नुको कारण आमाले खु लाईंन , छोरीको बिहे भएको थियो ( भिडियो सहि

ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्

क्वारेन्टाइनमा बसेकी महिलासँग यौ’न स’म्बन्धको माग, नमाने खाना न’दिने ध’म्

सुस्मिताले निधन हुनुअघि लेखेको डायरी प्रहरीको हात लाग्यो, ह’त्यामा अरु पनि संलग्न ! (भिडियो हेर्नु|

प्रतिकृया दिनुहोस्