Friday, August 19

म आमा बन्नको लागि विवाह गर्दिन तर केटाहरुलाई भाडामा लिन्छु : सावित्री सुवेदी…

March 31, 2021 300

अधिकारकर्मी सावित्री सुवेदी चर्चामा। यो भन्दा पहिले पनि विभिन्न ब’यानका कारण चर्चामा आएकी उनी त्यसरी नै भाइरल। उनले एक अन्तर वार्तामा आफु बाबु विनाको आमा बन्न चाहेको उल्लेख गरेकी छिन् ।

आफु अहिले तीस वर्षको भएको भन्दै अबको पाँच वर्ष पछि कुनै पुरुषसँ गयौ न स’म्पर्क गरेर बच्चा जन्माउने योजना रहेको बताएकी हुन् । उनले पुरुषलाई भाडामा लिएर आमा बन्न लागेको विषय अहिले चर्चामा आएको छ ।

विशेष गरेर पश्चिमा देशहरुमा चर्चामा रहेको सिं’गल मदर नेपालमा पनि आफुले सुरु गर्न लागेको जनाएकी छिन् । यसमा कुनै पनि महिलाले आफुले चाहेको पुरुषसँग केही रकम दिएरयौ ,न सम्पर्क राख्ने गर्छन तर त्यो युवक त्यो बच्चाको बुवा भने हुँदैन । अहिले महिलाहरुले पनि पुरुषका लागि सन्तान जन्माउने गरेका घ’टनाहरु समयसमयमा चर्चामा आउँने गर्दछन् ।

प्रतिकृया दिनुहोस्