जनकपुर । महोत्तरीमा घाँस का’ट्न गएका ७ जना सम्पर्कवि’हीन भएका छन् । मंगलबार महोत्तरीको भंगहा–८ स्थित धरमपुरमा घाँस का’ट्न गएका २ बालिका र ५ किशोरीसहित ७ जनाको समूह सम्पर्कवि’हीन भएको हो । उनीहरु मंगलबार बेलुका अबेरसम्म घर नफर्किंदा स्थानीयवासी त’नावमा परेका छन्
सम्पर्कवि’हीन हुनेहरुमा स्थानीय १८ वर्षीय अस्मिता पासवान, १३ वर्षीय ज्योति पासवान, १५ वर्षीय रिया पासवान, अर्चना पासवान, १८ वर्षीय नगिना पासवान, १० वर्षीय रंजना पासवान र १० वर्षीय सीमा पासवान रहेका छन् । उनीहरु सम्पर्कवि’हीन भएको भ’ङ्गहा नगरपालिकाका नगर प्रमुख सञ्जीव साहले जानकारी दिए ।
उनीहरु सबै घर नजिकैको चौरमा दिउँसो घाँस का’ट्न गएको र साँझसम्म घर नफर्किंदा खो’जबिन सुरु गरिएको नगर प्रमुख साहले बताए । वेपत्ता बालिका र किशोरीहरूको खोजी गर्न प्रहरी टोली ख’टिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
March 31, 2021 203
प्रतिकृया दिनुहोस्