March 31, 2021 259
बैतडी,बैतडीको शि’वना’थ गाउपालिका वडा नं २ स’र्माली स्थित ना’गार्जुन माबीका कि’शोरीहरु बे’होस हुने क्र’म ब’ढेको छ । एक हप्ता देखि लगातार कि’शो’रीहरु एक पछि अ’र्काे गर्दै दैनिक ५ देखि ७ जना कि’शोरीहरु बे’होस हुने गरेका हुन ।
बिगत एक हप्ता देखि कक्षा ६ देखि १० सम्मका छात्राहरु बे’हो’स हुने क्र’म बढेको बिद्यालयका प्रधानाध्यपक महामल सिह सा’वदले जानकारी दिनुभयो ।“एक हप्ता देखि कि’शोरीहरु बे’हो’स भइरहेका छन, दैनिक पाँच सात जना कि’शोरीहरु बे’हो’स हुने गरेका छन ।”
प्रधानाध्यापक सा’वदले भन्नुभयो, “एक द’र्जनबढी कि’शोरीहरु बे’हो’स भएका छन । प’ढाई प्र’भावि’त भएको छ ।” कक्ष १० मा अध्यानरत कि’शो’री जमुना क’लौ’नीलाई स्वास्थ्य स’स्थामा उपचार हुन न’सकेपछि धनगढी रे’फ’र गरिएको सा’वदले ब’ताउनुभयो ।
प्रतिकृया दिनुहोस्