दक्षिण काेरियाकाे ४ बर्ष १० महिना पुरा गरी अबकाे १० दिनपछी अप्रिल तारिखका दिन नेपाल आउने पर्खाईमा बसेका गगन रावल कोरिया’मै अ’स्ताए’का छन।
हिजाे राति कारिया’काे समय अनुसार करिब २:३० बजे एक्काशि ठुलाे स्वरमा आवाज आउदा उनका रुममा भएका साथिहरु हेर्न पुग्दा ए’क्का’शि बे’हो’स भए’काे अवस्था’मा उनलाई पाइएको थियो।
ह’र्ट अ’ट्या’क’का का’रण उनको यो अवस्था भएको हुन सक्ने सुर्खेत समाजका निबर्तमान अध्यक्षले फेसबुक स्टाटसमार्फत जानकारी दिएका छन्। यस्तो छ उनको स्टाटस :
दक्षिण काेरियाकाे समय अनुसार २:३० बजे एक्काशि ठुलाे स्व’र’मा आ’वा’ज आ’उदा उनका रुममा भाकाे साथि हेर्न पुग्दा ए’क्काशि बे’हा’स भए’काे र एम्बुलेंस पनि तत्काल आ’इपुग्दा भाई गगन हामी माझ रहेनन् भन्ने कुरा काे जानकारी मैले त्यहि कम्पनि मा काम गर्ने नेपालि साथि बाट पाए ।साथै हाम्राे संस्था का अध्यक्ष बखत थापा,संस्था का सल्लाहकार तुलस सर लगाएतकाे टिम हॉस्पिटल मा पुगिसक्नु भएकाे छ।भाई गगन ति’म्राे आ’त्मा ले शा’न्ति पा’आेस शाे’र्ग मा वा’स हाे’स ।तिम्राे यस दु ख त नि’ध’न प्र’ति सु’र्खे’त समाज दक्षिण काेरिया परि’वार भा’ब बि’व’ल छ।
भाई गगन तिमी हामि माझ नभए पनि तिमीले छाोडेर गएका ति तिम्रा सहयाेगि हातलाई संस्था ले कहिले भुल्ने छैन ।
उच्च सम्मान का साथ तिमी सधै हामी माज सधै सधै रह्िरहने छाै ।परिवार प्रति धैरे धारण गर्ने शक्ति प्रदान हाेस !! हार्दिक श्रदान्जली
प्रतिकृया दिनुहोस्