Thursday, December 2

दुःखद खबर; भारतको गोवामा एकजना नेपालीको मृ:त्यु

April 1, 2021 227

लोकेन्द्र सेर्पाली । रोजगारीको सिलसिलामा गोवामा रहेका दाङ शान्तिनगर गाउँपालिका जुम्लेकुला निबासी मानबहादुर वलीको निधन भएको छ । बुधबारदेखि स्वास्थ्यमा समस्या आएको थियो ।
उपचारको लागि गोवा मेडिकल कलेजमा जादै गर्दा बाटोमै उनीको मृत्यु भएको थियो । उनी तीन छोरा सहित श्रीमतीको साथमा गोवामा होटेलमा काममा कार्यरत थिए । उनको अन्त्यष्टी गोवामै गर्नेकि नेपाल लैजाने भन्नेबारेमा मृतकका परिवारको सल्लाह, सुझावका आधारमा निर्धारण हुने संयुक्त गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाले बताए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्