Saturday, December 4

दुखद खबर : खा ल्डोमा जमेको पानीमा डु’बेर दु’ई बा’लकको ज्या’न ग’याे’

April 2, 2021 331

काठमाण्डाै : कीर्तिपुरमा खा ल्डोमा ज’मेको पानीमा डु’बेर दुई बालकको ज्या न गएको छ । कीर्तिपुर नगरपालिका ६ टौदह सिकाली वाग्मती नदी किनारमा फा र्मका लागि खनेको खा ल्डोमा डु बेर ओखलढुङ्गा घर भइ टौदह खोला नजिक बङ्गुर पा लन गर्दै आएका भीम र कृष्ण सुनुवारका ११ वर्षीय छोरा प्रशान्त र कृष सुनुवारको ज्या न गएको वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले जानकारी दिनुभयो । खे ल्न गएका चार जना बा लकमध्ये दु ई जना भने सकुशल रहेका व डाध्यक्ष महर्जनले बताउनुभयो ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्