Monday, May 23

दुःखद खबर: डोटीको सेती नदीमा डु’बेर इञ्जिनीयरिङ पढ्दै गरेका किशोरको मृ,त्यु ;

April 4, 2021 425

दुखत खवर: डोटीको सेती नदीमा डु’बेर इञ्जिनीयरिङ पढ्दै गरेका किशोरको मृ,त्यु सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इञ्जिनीयरिङ पढ्दै गरेका दार्चुलाको मालिकार्जुन घर भएका १७ वर्षीय दिपेन्द्रसिंह धाँमीको डु’बेरमृ,त्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए। शिखर नगरपालिका–२ मुडेगाउँको कालागाड नजिकै रहेको धार्मिकस्थल सालमुनिमा पूजामा गएको समयमा सेती नदीमा पौडी खेल्ने क्रममा नदीभित्रको हिलोमा अड्किएर धाँमीको मृ,त्यु भएको प्रहरीले जनाएको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्