April 4, 2021 444
आज भोली दिन दिनै कुनै न कुनै घटना मिडियामा आएका छन्। कुनै घटना आफनै कारणले भएका छन् त कुनै घटना आरुकारणले ज्यान गुमाउन पारेको छ। यो घटना पनि डाक्टर को लपर्वहाई ले भन्दै आफन्तले आन्दोलन गरेका छन्।
नया बानेश्वरको भेनुस अ’स्पतालमा सरिता कार्कीको नि’धन भएको छ । डा’क्टरको ला’परबाहीले सरिताको मृ’त्यु भएको भन्दै आ’फन्तहरु आ’क्रोसित भएका छन ।यसै बिचमा प्रहरी र सरिताको आ’फन्त बीच झ’डप भएको छ । यसको क्ष’तिपूर्तिको मा’ग गर्दै आ’न्दोलित बनेका आ’फन्तले अ’स्पताल भित्रै य’सरी आ’न्दोलन गरेका थिए । हेर्नुस भिडियो
प्रतिकृया दिनुहोस्