Thursday, December 2

कन्चन बनेर विजय पुगे कन्चनकै घरमा, खुसियाली सँगै रु-वाबासि समेत चल्याे (भिडियो हेर्नुस्)

April 4, 2021 394

कन्चन बनेर विजय पुगे कन्चनकै घरमा, खुसियाली सँगै रु-वाबासि समेत चल्याे (भिडियो हेर्नुस्) । याे समाचारकाे भिडियाे तल अन्तिममा राखिएकाे छ तल गएर हेर्न सक्नुहुनेछ ।

रवि लामिछानेले खोले नयाँ टेलिभिजन जहाँ रमेश प्रशाई, दिपकराज गिरि, इन्दिरा जोशी लगाएतका कलाकारले यि कार्यक्रम चलाउदैँ । सञ्चारकर्मी रवि लामिछानेलगायतको संलग्नतामा नयाँ टेलिभिजन सञ्चालनमा आउने भएको छ ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भको घोषणा गरेका हुन् । सो टेलिभिजन नेपालमै पहिलो फोरके प्रविधिमा आधारित भएको लामिछानेले जानकारी दिए । न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ सञ्चालन गरेका उनको कार्यक्रम लोकप्रिय रहेको थियो भने नयाँ टेलेभिजन खोल्नकै लागि भनेर उनी हालै सो संस्थाबाट बाहिरिएका थिए ।
.
उद्घाटन समारोहमा लामिछानेले टेलिभिजनले आम सर्वसाधारणको हेडलाइन बनाउनुका साथै भरपूर मनोरञ्जन पनि दिने बताए । ‘जतिपनि आम सर्वसाधारण हुनुहुन्छ, जसको मुद्दा ओझेलमा पर्यो ती सर्वसाधारणको मुद्दालाई प्राथमिकतामा राखेर आफ्ना न्यूज र हेडलाइन बनाउँछौं’, लामिछानेले भने ।

टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा स्वयम् रवि लामिछाने रहेका छन् । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै नयाँ टेलिभिजन ग्यालेक्सी को ओपिनिङ गरिएको छ । सोही कार्यक्रममा टेलिभिजनमा आउने कार्यक्रमहरुबारे जानकारी गराइएको छ ।

न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम छाडेका लामिछानेले नयाँ कार्यक्रम ‘कामका कुरा’ सञ्चालनमा ल्याउने भएका हुन् । यस्तै कार्यक्रममार्फत अन्य राजेश हमाल, रमेश प्रसाई, ईन्दिरा जोशी लगायत कलाकारहरु नयाँ कार्यक्रमको घोषणा पनि गरेका छन् ।

अब नयाँ टेलिभिजन ग्यालेक्सी फोके मा ईन्दिरा जोशी र काली बास्कोटाले ‘लिटिल च्याम्पियन’, दिपकराज गिरीले ‘क्रा इम पे ट्रोल नेपाल’, पब्लिक स्पिकर रमेश प्रसाईले ‘लाल मोहर’, राजेश हमालले ‘को बन्छ करोडपति’ लगायतका कार्यक्रम घोषणा गरिएको छ ।

कन्चन बनेर विजय पुगे कन्चनकै घरमा, खुसियाली सँगै रु-वाबासि समेत चल्याे (भिडियो हेर्नुस्):-

प्रतिकृया दिनुहोस्