Saturday, December 4

गुल्मीमा आगो निभा’उने क्रममा ११ जनाको मृ’त्यु

April 11, 2021 197

जिल्लाका विभिन्न सामुदायिक बनहरुमा लागेको डढेलोका कारण करिब दुई हजार हेक्टर क्षेत्रफल न’ष्ट भएको डिभिजन बन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए ।

उनका अनुसार मदाने क्षेत्रको जंगल , मुसिकोट ,रेसुङगा , धुर्कोट , इश्मा ,कालीगण्डकी क्षेत्रका जंगलहरुमा डढेलो लागेको हो । प्राय डढेलो ब्यक्तिको खरवारीमा लगाएका आगो जंगल क्षेत्रमा प्रबेश गर्ने गरेको छ ।

डढेलोलाई नि’यन्त्रण गर्नका लागि स्थानीय , कार्यालयका कर्मचारीहरु , जिल्लाका सुरक्षा निकायहरु लागि पर्ने गरेको सापकोटाको भनाई छ ।

प्रतिकृया दिनुहोस्