Tuesday, November 30

यस्तो छ यहाँको बिहिबारको भाग्य, बैशाख ९ गतेको राशिफल हेर्नुहोस्

April 22, 2021 329

मेषः आज हजुरको व्यक्तित्वमा निखार आउने छ । आज आत्मबिश्वासमा वृद्धि हुनेछ । आज हानी हुने समेत योग छ विशेष ख्याल गरेर काम गर्नु होला। विद्यार्थीको लागि आजको दिन ठिकै रहनेछ ।आज मन चन्चल रहनेछ। स्वास्थ्य आज ठिकै रहने छ । आज आयमा कमि आउने छ ।आज व्यापारमा हानि हुन सक्छ । आफ्नो तथा परिवारको सरसफाइमा बिशेष ध्यान दिनुहोला। हजुरको दिन शुभ होस ।

वृषः आजको दिन राम्रो रहेको छ ।आज आध्यात्मिक सुख मिल्नेछ।धन प्राप्तिको नया अवसर मिल्नेछ। व्यापारमा लाभ हुनेछ। आज सहकर्मीको सहयोग मिल्नेछ। बिद्यार्थीक‍ो लागि आजको दिन राम्रो रहने छ। माता सरस्वतीको कृपा रहनेछ। आज व्यापारमा लाभ हुनेछ । स्वास्थ ठिकै रहेको छ। पेट सम्बन्धि बि मा रले सताउन सक्छ। खानपिन मा बिशेष ध्यान दिनुहोला। प्रेम र पारिवारिक जीवन राम्रो हुनेछ।आफ्नो स्वस्थ्य को ख्याल गर्नुहोला । हजुरको दिन शुभ होस ।

मिथुनः आज राम्रो रहेको छ । मान सम्मान प्रतिष्टा प्राप्त हुनेछ ।आत्मबिश्वासमा वृद्धि हुनेछ । आज भविष्यको लागि राम्रो योजना बन्नेछन्। बिद्यार्थीको लागि आज सफलताको योग बनेको छ। व्यापारमा लाभको योग बनेको छ । स्वास्थ्य स्थिति राम्रो छ। दाम्पत्य जीवन सुमधुर रहनेछ ।हजुरको दिन शुभ होस । आफनो अनि परिवारको ख्याल राख्नु होला ।

कर्कटः आजको दिन राम्रो रहेको छ। आजको दिन घरपरिवाार तथा अफिसमा सहयोग मिल्ने छ।आज शुभ यात्राक‍ो योग बनेको छ।आत्मविश्वासमा वृद्धि हुनेछ। व्यापार राम्रो हुनेछ, उधारो गएको पनि उठनेछ। विद्यार्थी को लागि राम्रो छ।स्वास्थ्य राम्रो छ। वैवाहिक स म्ब न्ध राम्रो रहनेछ। आफ्नो र परिवारको स्वास्थ्यको विशेष ख्याल राख्नु होला । हजुरको दिन शुभ होस ।

सिंहः आजको दिन विभिन्न प्रकारको स्वादिष्ट भोजन र मिठाइ खान मिल्नेछ।आज दिन परिवार तथा आफन्तसंग आज मेलमिलापको वातावरण वन्ने छ।भाग्यले साथ दिनेछ।व्यापारमा लाभ हुनेछ। वचतमा वृद्धि हुनेछ। बिद्यार्थीको लागि आजको दिन राम्रो रहेको छ। स्वास्थ्यको स्थिति राम्रो रहनेछ । आज सरसफाइमा ध्यान दिनु होला । हजुरको दिन शुभ होस ।

कन्याः आजको दिन प्रथम स्थानमा चन्द्रमा रहेको छ।आजको दिन सकारात्मक हुनेछ । आजको दिन पराक्रम र मिहिनेतको बलमा आफ्नो आयमा वा लाभमा वृद्धि गर्न सफल हुनुहुनेछ। आफ्नो काम प्रतिको लगावले ठुल‌ै सफलता मिल्नेछ। आज शुभ यात्राको योग छ।आज व्यापारमा वृद्धि हुनेछ।नया क्षेत्रमा लगानीको योग पनि बनेको छ।बिद्यार्थीको लागि आजको दिन मध्यम रहेको छ। निन्द्राले ज्यादा सताउन सक्छ। स्वास्थ्य स्थिति सबल रहने छ। प्रेम तथा दाम्पत्य जीवन मध्यम रहनेछ। आफ्नो अनि परिवारको स्वास्थ्यमा विशेष ख्याल राख्नु होला । हजुरको दिन शुभ होस ।

‍तुलाः आजको दिन खर्चमा वृद्धि आउने छ।अनावश्यक खर्च रोकेको राम्रो हुनेछ। आज केही राम्रो समाचार सुन्न पाइने छ।जस्ले प्रसन्नतामा वृद्धि गर्नेछ।आज मानसम्मान र प्रतिष्ठा मिल्नेछ। बिद्यार्थीको लागि राम्रो छ। व्यापारीले निकै सम्हालेर काम गर्न पर्ने देखिन्छ नत्र आर्थीक स्तरमा गिरावट पनि आउन सक्छ । स्वास्थ्यको हिसाबले आजको दिन मध्यम रहेको छ।पेट सम्बन्धि समस्या आउन सक्छ खानपिनमा विशेष ध्यान दिनुहोला। प्रेम तथा दाम्पत्य हिसाबले दिन राम्रो छ। स म्ब न्धको सुरुवात पनि हुनसक्छ । हजुरको दिन शुभ होस ।

वृश्चिकः आजको दिन राम्रो रहेको छ।आज मानसम्मान प्रतिष्ठामा वृद्धि हुनेछ।आज इच्छा पूर्ति हुने दिन रहेको छ।आज अचानक धनलाभको योग बनेको छ। आज व्यापारमा वृद्धि हुनेछ । बिद्यार्थीको लागि सामान्य रहेको छ।भाग्योदय हुनेछ । स्वास्थ्यको हिसाबले आजको दिन राम्रो रहेको छ। प्रेम र दाम्प्त्य जीवन राम्रो रहनेछ। आजको दिन शुभ होस । आफ्नो अनि परिवारको स्वास्थ्यको ख्याल गर्नु होला ।

धनुः आज रोकिएका र बिग्रेका काम बन्ने दिन छ केही मिहिनेत गर्दा सफल होइन्छ । आजक‍ो दिन राम्रो रहेको छ।मानसम्मानमा वृद्धि हुनेछ, पिता वा सो सरहका व्यक्तिको पूर्ण सहयोग मिल्नेछ आज सन्तान पक्षलाई पनि हजुरको बाट राम्रो छ । आ जको दिन हजुरको ब्यबहारमा सकारात्मक बदलाव आउने छ।आज सबैसंग मधुर बोली बोल्नु होला। आत्मविश्वासमा वृद्धि हुनेछ। बिद्यार्थीको लागि खर्च बढ्ने छ। व्यापारमा केही सावधानी अपनाउनु होला नत्र हानिको सामना गर्नुपर्ने हुनेछ।स्वास्थ्यको हिसाबले आजको दिन मध्यम रहनेछ।मानसिक स्वास्थ्य कमजोर रहनेछ।चिन्ता र डरले सताउने छ। स्वास्थ्यमा बिशेष ख्याल राख्नु होला। आजको दिन शुभ होस ।

मकरः आजको दिन आध्यात्मिक दृष्टिले राम्रो रहेको छ।आज ठूलाको आशिर्वाद मिल्नेछ।आज राम्रो समाचार सुन्न पाइनेछ।आज भाग्यमा वृद्धि हुनेछ । आयका विविध श्रोत फेला पर्नेछन् ।विद्यार्थीको लागि आज उत्तम रहेको छ।व्यापारमा लाभ हुनेछ।स्वास्थ्य सामान्य रहनेछ।प्रेम र दाम्पत्य जीवन राम्रो रहनेछ । सरसफाइमा विशेष ध्यान दिनु होला ।आफ्नो र परिवारको स्वास्थ्यमा बिशेष ख्याल राख्नु होला ।

कुम्भः आज सन्तानको केही चिन्ता रहनेछ । आजको दिन राम्रो छ । आज हिम्मत र साहस बढ्नेछ । आज यश कृति प्राप्त हुनेछ। व्यापार वृद्धि हुनेछ । आर्थिक स्थिति सबल बन्नेछ । बिद्यार्थीको लागि आजको दिन मध्यम रहनेछ।एकाग्रतामा कमि आउने छ । स्वास्थ्य स्थिति सामान्य रहनेछ । प्रेम र दामप्त्य जीवन सामान्य रहनेछ। आफ्नो र परिवारको स्वास्थ्यमा ख्याल राख्नु होला ।आजको दिन शुभ होस ।

मीनः आजको दिन प्रसन्नताले भरिपूर्ण रहनेछ।आज राम्रो समाचार सुन्नमा आउनेछ।आज सबैतिरबाट सहयोग मिल्नेछ । आज प्रीयजनसंग भेटघाट हुनेछ।आज साझेदारी व्यापारमा फाइदा मिल्नेछ।खानपिनमा रुचि बढ्नेछ। आज साथिसङ्गी र मित्रको मन अनि आखामा स्थान सुरक्षित गर्न सफल हुनुहुन्छ। बिद्यार्थीको लागि राम्रो रहेको छ । व्यापारमा वृद्धि हुनेछ।आज व्यापारमा लगानी गर्दा फाइदानै हुनेछ । स्वास्थ्य पनि राम्रो रहनेछ।प्रेम तथा दाम्प्त्य जीवन राम्रो रहनेछ। आफ्नो अनि परिवारको स्वास्थ्यको ख्याल गर्नु होला । हजुरको दिन शुभ होस ।

माथि जे जस्तो फल बताएको भएपनि यहाँहरुको आजको दिन जीवनको हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनोस् । पाथिभारा माताको आर्शिवाद सधैं लागिरहोस्

प्रतिकृया दिनुहोस्