Sunday, August 7

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको नि’धन

May 6, 2021 340

अत्यान्तै दु:खत खबरले स्तब्द भएकाेछु हाम्रा र राम्रा संगीत जगतका धराेहर प्रिय गायक स्वरका धनी अादर्णीयगुरु प्रेमध्वज प्रधान ज्युले अाज याे संसार छाेडेर जानू भएकाेछ।उहाकाे सुमधुर अावजले सजिएका गीतहरु अमर रहनेछ केही समय देखि छातीकाे समस्याकाे कारण न्युराेहस्पिटमा उपचार्थक हुनुहुन्थियाे । संगीत जगतमा उहाले पुर्याउनु भएकाे अतुलनिय याेगदानकाे कदर गर्नेछाै गुरु हजुरकाे अात्मालाई शान्ति मिलाेस शाेकसन्तब्द परिवारजनमा धर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरून् हार्दिक श्रद्धाञ्जली।

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार नि’धन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । विहिबार दिउँसो १ः४५ बजेतिर प्रधानको नि’धन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए । उपचार गर्नुअघिको कोरोना परीक्षणमा रिपोर्ट पनि नेगेटिभ आएको जनाइएको छ । नेपालको पहिलो व्यवसायिक चलचित्र माईतीघरमा नमान लाज यसरी गीत भारतीय गायिका उषा मङ्गेशकरसंग गाएका प्रधानले नेपाली चलचित्र जीवन रेखामा हाँसने रहरहरु आँसुमा डुबे लगायतका गीत गाएका थिए। उनको तारा मात्र होईन तिमीलाई जुन दाईजो दिईदिउँला, पर लैजाउ फूलहरु छोपिदेउ तारा जुन जस्ता अनगिन्ती गीत लोकप्रिय छन् ।

प्रतिकृया दिनुहोस्