Saturday, November 27

गर्भवती दिपिकाको पनि कोरोना संक्र’मणका कारण मृ’त्यु, बचाउँन निकै प्रयास गर्दा पनि अ’सफल

May 16, 2021 302

गत वर्षको तुलनामा यो वर्ष बाँकेमा कोरोनाको संक्र’मणका कारण मृत्यु’दरमा तीव्र वृद्धि देखिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको एक विश्लेष’णका अनुसार गत वर्षको तुलनामा यस वर्ष तीन गुणाले मृत्यु’दरमा बढी देखिएको छ।

वैशाख महिनाभर बाँकेमा कोरोना संक्र’मणका कारण १ सय ६७ जनाले ज्यान गुमा’एका छन्। यो संख्या कोरोनाको पहिलो लह’रभन्दा तीन गुणाले बढी रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जा’नकारी दिए।

बाँकेमा कोरो’नाको पहिलो लहर सुरु भएको २०७७ वैशाख १९ गतेदेखि चैत अन्तिमसम्म ५८ जनाको मृ’त्यु भएको थियो। कोरोनाको दोस्रो लहर सुरु भएपछि बाँकेका मात्र १ सय ६७ नागरिकको उपचारका क्रममा मृ’त्यु भएको फोकल पर्सन वली’ले बताए।

यसै क्रममा पछिल्लो २४ घन्टामा कोरोनाको उप’चार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको मृ’त्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानका’री दिए ।

उनका अनुसार, भेरी अस्पताल नेपालगञ्जमा कोरोना भा’इरस सङ्क्र’मणका कारण ५ महिने गर्भवती दिपिका ठकुरीको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका वडा नंं १ बर्दिया निवासी ३४ वर्षीया गर्भ’वती ठकुरीको आज बिहान ‘मृत्यु भएको हो ।

कोरोना संक्र’मण भएपछि उनि भेरी अस्पतालमा केहि दिन अघि भर्ना भएकी थिइन्, तर उनलाई उपचार गरेर ब’चाउन नसकिएको हो । उनका आफन्तले फेसबुकमा लेख्दै भनेका छन्, मलाई माफ गरिदेउ बैनि तिमी लाई ब’चाउन मैले हर सम्भव को’सिस गरेको हु तर सकिन । मैले मान’वता को नाता ले गरे तर तिम्रो दाजु ले खान पिन भोक निद्रा सबै छोडेर लागे तर आज हामी अ’सफल भयै ।

सलाम छ बैनि को दाजु अमर ज्यु लाई । नेपालगन्ज मे:डिकल कलेजमा कोहलपुरमा फार्मेसी सुपरभाइजर दीपिकाको मृ’त्यु पछि अहिले सिङ्गो अस्पताल लगाएत कोह’लपुर बजार सोकमा डुबेको छ । यसैगरी भेरी अस्पतालमै उपचा:ररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ निवासी ३९ वर्षीय पुरुष र बनागाड कुपिन्डे नगरपालिका ४ सल्यान निवासी ६० वर्षीया महिलाको मृ’त्यु भएको छ ।

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा कोह’लपुर नगरपालिका वडा नं. ९ निवासी ६१ वर्षीय पुरुष र गुलरिया नगर’पालिका वडा नं.१० बर्दिया निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्था’पन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो । योसँगै बाँकेमा कोभिड सङ्क्र’मणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका १७५ र जिल्लाकै २२९ जनाले हालसम्म ज्या’न गुमाइसकेका छन् ।

वैशाख महिनाभर को’रोना भाइरस संक्र’मणबाट ६ हजार ४७० जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। २ हजार ९२५ जना महिला र ३ हजार ५४५ जना पुरुष कोरोना संक्र’मणबाट निको भएको केन्द्रले जनाएको छ। जि’ल्लामा करिब ४ हजार सक्रिय संक्रमित विभिन्न संस्थागत तथा होम आइसोलेसनमा स्वास्थ्य लाभ गरि’रहेका छन्।

करिब ३ हजार बढी संक्र’मित होम आइसोलेसनमा छन्। जिल्लामा कोभि’डको पहिलो लहरमा १ वर्षसम्म करिब ४ हजार ९ सय बढीमा संक्रमण पुष्टि भएको थियो। १ वर्षको अवधीमा ४ हजार ७ सय बढी संक्रमण मुक्त भएका थिए। अहिले १ महिनामै ठूलो संख्या’मा संक्रमित थपिँदा उप’चारमा सकेत समस्या हुँदै आएको छ। इताजा खबरबाट

प्रतिकृया दिनुहोस्