Thursday, August 11

ठेलामै बिरामी लिएर जनमैत्री अस्पताल पुग्दा भर्ना लिन मानेन, ठेलामै फर्काइयो, यो हेर्नुस् का’ रुणिक दृश्य ,( भिडियो)

May 16, 2021 319

ठेलामै बिरामी लिएर जनमैत्री अस्पताल पुग्दा भर्ना लिन मानेन, ठेलामै फर्काइयो, यो हेर्नुस् का’ रुणिक दृश्य ,( भिडियो)
***यो समाचार को भिडियो अन्तिममा छ *****

काठमाण्डौमा बालाजु स्थित जनमैत्री अस्पताल अगाडीको एउटा कारुणिक दृश्य जुन देखेपछी कस्को मन पग्लदैन होला । हो यस्तै भयो अस्पताल अगाडि ।

एकजना ठेला चलाउने श्रमजीवी बिरामी पर्छन् । दुई, तीन जना मिलेर उनै बिरामिलाई ठेलामा जसोतसो अस्पताल सम्म लैजान्छन ।गेटबाट ठेला लिगेर बिरामी भित्र लैजान्छन तर अस्पतालको ढोकाबाट नै निराश भएर फर्कनुपर्छ ।

किनकी अस्पतालले भर्ना लिदैन । ठेलामा लेराएका बिरामी १ दिन अगाडि देखि नै बिरामी हुन्छन् । बिरामिलाई अस्पताल लैजान्छन । स्लाईन लगाउछन, केही उपचार गर्छन् तर त्यो अस्पतालले भर्ना लिन मान्दैन ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

प्रतिकृया दिनुहोस्