Saturday, December 4

प्राणवायु अक्सिजन बोकेर आफै आइपुगे धुर्मुस : कोही म’र्दैन अब अक्सिजन को अभावमा !

May 18, 2021 248

जनकपुरधाम : अक्सिजन नपाएर अस्पतालको बेडमा छट्पटाइरहेकाहरूको जीवन रक्षाका लागि हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) सिलिन्डर लिएर अस्पताल पुगिरहेका छन्।

आफूलाई हास्यकलाकार बनाएर विश्वमा चिनाउने दर्शकको जीवनरक्षाका लागि खटिएको धुर्मुसले बताए। धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्षसमेत रहेका उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित १ सय ४० शय्याको कोभिड अस्पतालका

लागि ५० वटा सिलिन्डरमा अक्सिजन भरेर अस्पताललाई हस्तान्तरण गरेका छन्। कोरोना महामारीबाट पीडित भएकाहरूको राहत र उद्धारका लागि आकस्मिक हेल्प कक्षको स्थापना गरेर धुर्मुस खटिएका हुन्। *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

प्रतिकृया दिनुहोस्