Thursday, December 2

२० बर्षे नर्स करुणाको दुनियाँलाई रु वा उने सन्देश, दिन मिल्ने भएँ आफुले र्फेने थोरै सास पनि दिन मन लाग्थो (भिडियो हेर्नुस्)

May 22, 2021 124

२० बर्षे नर्स करुणाको दुनियाँलाई रु वा उने सन्देश, बिमारी छ ट प टा एको देख्दा आफुले लिने अक्सिजन दिउँ लाग्छ कोरोनाका का रण देश ल कडा उनमा छ । अहिले नेपालमा कोरोनाको सबैभनदा बठी प्रभावित बनेको नेपालमा धेरै मानिसहरुले कोरोनाको कारण ज्या न गईसकेको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोनाको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।विश्वमा कोरोना स ङ्क्रमितको संख्या दुई करोड नाघेको छ ।

विश्व स्वास्थ्य (डब्लुएचओ)ले बताएको छ । करुणा दाहाल अहिले होम कियर मा काम गर्दै आइरहेकि छिन् । सबैको घरमा गएर कोरोनाका बिरामीलाई हेरचाह गरेको बताइन् । दो्रसो सिकसिमको कोरोनाको लहर आइए लगैतै ५ जना कोरोनाको बिमारीलाई हेरको र २ जना निधन भएको बताईन् कोरोना बिरामीले केहि नभएपनि निधन हुन्छ सुन्दा पनि ड र लाग्छ । कोरोनाको ला प र बा हि नगरै आफ्नो सु र क्षा आफै गरै ।

कोरोना बाट सबै बचैै पहिलमाके कोरोना भन्दा अहिलेको कोरोना सा ह्रै गा ह्रो छ । अहिले निधन हुनेको संख्या पहिलेको भन्दा दो ब्बर छ । २० बर्षे नर्स करुणा दाहाल गीत पनि उतिकै मिठो गाउन्छिन् ।२० बर्षे नर्स करुणाको दुनियाँलाई रु वा उने सन्देश,बिमारी छ ट प टा एको देख्दाआफुले लिने अक्सिजन दि उँ लाग्छ ।

अस्पतालको बेडमा बिरामी हालत देखेर आफुले र्फे ने थो रै सास पनि दिन म न लाग्थो । मैले ब चा उन सक्ने भए सबै बिरामीलाई ब चाउथे होला । कोरोलनाले देशको हालत ठिक छैन् बिरामीको हा ल त ठिक छैन् जीवन के हो के बुझन् गा ह्रो । ति अस्पतालको बे डबा ट बोल्दै गरेका बिरामीका फो नहरु बाबु म घर फ र्किन्छु फ्र किन्न आफ्नो ख्या ल गर भनेका आफ्ना परिवारलाई गरेका ती भिडियो कलहरु सम्झिदा आँखा बाट आसु रो किदैन भिडियो हेर्नुहोसhttps://m.facebook.com/110740877867930

प्रतिकृया दिनुहोस्