Friday, August 19

यती सानो उमेरमा निस्टुरी बन्यो भगवान, २१ महिने बच्चाको नि,धन

May 27, 2021 424

आफ्नै घरको बारदलिबाट लडेर गम्भिर घाइते भएका बसन्त राईका २१ महिनाका छोरा अनमोल राईको उपचारको क्रममा निधन भएको छ ।

बुधबार बिहान फिदिम नगरपालिका १ स्थित आफ्नै घरको बारदलिबाट लडेर अनमोल गम्भिर घाइते भएका थिए ।पाँचथर अस्पतालमा अनमोलको उपचार सम्भव नभएपछि थप उपचारका लागि झापाको बी एण्ड सी अस्ताल लागिएको थियो ।

टाउकोमा चोट लागेर गम्भिर भएका अनमोलको उपचारकै क्रममा निधन भएको परिवारले जनाएको छ ।

प्रतिकृया दिनुहोस्