Thursday, December 2

खुसीको खवर : कतारसहित यी देशमा हवाई सेवा खुल्ला गर्ने सरकारको निर्णय ।

May 29, 2021 302

काठमाडौँ — चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलोमतोमा यात्रुलाई ठगिने क्रम नरोकिएपछि नेपाल सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ । बिहिबारको मन्त्रीपरिषद बैठकले जुन १ (जेठ १८) देखि कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको एक मन्त्रीले बताए ।**** अन्य समाचार को थप जानकारीको लागि तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्