June 5, 2021 463
छोरी स्तब्ध छु ! तिम्रो यो अप्रिय खबरले निसब्ध बनयो !! भगवान !! तिमी बिदेसबाट फर्केपछी भेट्ने.. भेट्ने भन्दा भन्दै एती धेरै दुर भईगयौ कि !!! अब हाम्रो भेट कहिले नि नहुने भयो! किन यत्ति निष्ठुरी छोरी! तिम्रो आत्माले स्वर्गमा बास पाओस, हार्दिक श्रद्धाञ्जली अर्पण तिमीलाई शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरोस छोरी बिनिता हामी सधैं तिमीलाई मिस गरिरहने छौ! – छोरीको निधन पस्चात krishna khaling ले लेखेको यो मनै छूने फेसबुक स्टाटस
प्रतिकृया दिनुहोस्