Monday, May 23

को”रोना सं’क्रमणपछि लागेको का’लो ढु’सीले लियो शिक्षकको ज्या’न

June 6, 2021 338

भरत दुलाल सबैका लागि प्रिय शिक्षक र समाजसेवी थिए। केहि साता अधि उनि कोभिड पोजेटिभ बिरामी थिए। को”रोना सं’क्रमण बिस्तारै ठिक हुदै गएपछि लमही अस्पताल देखि उनलाई डिस्चार्ज गरियो र उनी घर बस्न थाले। घर बस्दा बस्दै उनको शरीरमा झन स’मस्या देखिदै गयो। फेरि उनलाई अस्पताल लगियो। लमही अस्पतालमा बस्दा बस्दै उनलाई प्रा’ण घा’तक रो’ग लाग्यो।बिस्तारै आँखाको ढकेनी सु’निदै गयो। स्मरणशक्तीमा ह्रास आउदै गएपछि उपचारकालागि भनि परिवारले उनलाई काठमाण्डौँको टिचिङ हस्पिटलमा भर्ना गर्यो र त्यहीबाट थाहा भयो उनलाई ख’तरनाक रो’ग लागेछ जुन का’लो ढुसी(Black Fungus) थियो। जस्को उपचार नेपालमा निकै महङ्गो छ यो कुराले भरत सरको परिवार निकै चिन्तित भयो, अब कसरी गर्ने उपचार भन्ने कुराले झन पिरोल्न थाल्यो ।परिवाले सहयोगका लागि अपिल नगर्दा पनि बिभिन्न माध्यमबाट भरत दुलाल बचाउ अभियानहरू सञ्चालन भए । आफ्ना शिक्षकलाई बचाउन विद्यार्थीहरूले पनि लाखौँ रकम संकलन गरे । स्थानीय स्तरबाट पनि लाखौँ रूपैया सहयोग जम्मा भईरहेको थियो यसै बिच आज बिहान ९ बजे दु’खद खबर बहिरियो कि शिक्षक भरत दुलाल यो संसारमा रहेनन् । कालो ढुसी आँखा र नाकबाट फैलिदै मष्टिस्कसम्म पुगिसकेको थियो जसको कारण शिक्षक तथा समाजसेवी भरतले मृ’त्युवरण गर्नुपर्यो ।भरत दुलाल रोजी बड्स स्कुलका शिक्षक थिए। उनको मृ’त्यु पश्चात यति बेला परिवारसँगै दाङ जिल्लाका देउखुरीबासीहरू शोकमग्न भएका छन्। ***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

प्रतिकृया दिनुहोस्