Thursday, December 2

बोराभित्र मानिसको खु’ट्टा भेटियो

June 8, 2021 167

काठमाडौँको बौद्धस्थित नयाँवस्तीको प्लानिङ चउरमा बो’राभित्र श’वको केही भा’ग फेला परेको छ । आज बिहान ‘दुँबो टि’प्न गएका स्थानीयले बोराभित्र शवको घुँ’डा र खु’ट्टाको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नविन कार्कीका अनुसार कतै ज्या’न लि’एर  श’वको एक भाग यहाँ फा’लेको हुनसक्ने अनुमान छ । दायाँ खुट्टाको भा ज’ले’को अवस्थामा फेला परेको छ । शरीरको सिं’गो पा’र्ट यहाँ देखिदैन ।

उक्त शवको केही भाग मात्र भेटिएकाले श’वको पहिचान गर्न नसकिएको उनले बताए । घटनास्थलमा पुगेका फरेन्सिक चिकित्सकका अनुसार उक्त शव कम्तीमा ३ हप्ता भन्दा पुरानो देखिन्छ ।

काठमाडौं प्रहरी प्रमुख सिंहले भने,‘लगभग तीन हप्ता चार हप्ता बीचको हराएको मान्छेहरुको सूची पनि खोज्छौ । ह’डी र खु’टाको परीक्षणबाट के खुल्न सक्छ त्यसले पनि हामीलाई सहयोग गर्छ । अनुसन्धानको क्रममा पछि खुल्न जान्छ ।’

कार्कीका अनुसार शव युवा अवस्थाको मान्छेको हुनसक्ने घटनास्थलमा खटिएका चिकित्सक टोलीले बताएको जानकारी दिए । अहिले शवको पहिचान भइसकेको छैन । चिकित्सक टोलीसहित प्रहरीले घटनाको अनुसन्धान थालिसकेको छ ।

प्रतिकृया दिनुहोस्