August 11, 2021 331
लम्जुङ । लम्जुङको भोटेओडारमा तेह्र बर्षिय नानि हर्षना मियाले लगभक अढाई केजिको बच्चालाइ जन्म दिएकि छिन् । उनले १० बर्षकै कलिलो उमेरमा नै बिवाह गरेकि हुन् ।
उनी बिल्कुलै सानि बच्चै छिन् तर उनले नै बच्चालाई जन्मदिएको यथार्थ निश्चय पनि अचम्मलाग्दो र अपत्यारिलो लाग्छ । घरको आर्थिक अवस्था एकदमै कमजोरी भएपछि बालुवा बोक्ने काम गर्दागर्दै बालुवा बोक्ने तामाङ जातको केटासग लभ परेपछि भागेर बिवाह गरेको उनी बताउँछिन् ।
नेपालमा सानो उमेरमा बच्चा जन्माउने हरुको संख्या एकदमै कम छ । यति सानो उमेरमा बच्चा जन्माउदा स्वास्थको समस्या त छदैछ सामाजिक रुपमा हेर्ने दृष्टिकोण पनि एकदम फरक हुने गर्दछ ।
प्रतिकृया दिनुहोस्